काठमाडौं। विश्वभर पछिल्लो २४ घन्टामा चार लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट विश्वमा चार लाख ३४ हजार छ सय आठ जना संक्रमित भएका छन् भने नौ हजार ७० जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमण र मृत्युदर अझै पनि विश्वकै बढी रहेको छ ।
अमेरिकामा मात्रै २४ घन्टामा एक लाख २५ हजार दुई सय १६ जना संक्रमित थपिएका छन् भने एक हजार छ सय ९३ जनाको मृत्यु भएको छ ।
यसैगरी मेक्सिकोमा पनि २४ घन्टामा एक हजार चार सय ७० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
ब्राजीलमा पाँच सय ६२, बेलायतमा छ सय १०, रुसमा चार सय ९१, इटालीमा दुई सय ९९, कोलम्बियामा तीन सय ९२, दक्षिण अफ्रिकामा तीन सय, पोर्चुगलमा दुई सय ७५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

विश्वभर चार लाख ३४ हजार संक्रमित, ९ हजार बढीको मृत्यु: Dekhapadhi
विश्वभर पछिल्लो २४ घन्टामा चार लाख ३४ हजार छ सय आठ जना संक्रमित भएका छन् भने नौ हजार ७० जनाको मृत्यु भएको छ ।
अमेरिकामा मात्रै एक लाख २५ हजार दुई सय १६ जना संक्रमित थपिएका छन् भने एक हजार छ सय ९३ जनाको मृत्यु भएको छ ।
विश्वभर चार लाख ३४ हजार संक्रमित, ९ हजार बढीको मृत्यु