कैलाली। सुदूरपश्चिम महोत्सव आजदेखि कैलालीको धनगढीमा शुरू भएको छ।

महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिमका इन्चार्ज समेत रहेका पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले उद्घाटन गरेका छन्।

कैलाली उद्योग वाणिज्य संघले रावललाई सात किलोको माला लगाउँदै सात बुँदे माग समेत पेश गरेको छ।

संघका अध्यक्ष पुष्पराज कुँवरले पेश गरेको सात बुँदे मागमा प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्ने लगायतको मागहरू रहेका छन्।

संघले आयोजना गर्ने महोत्सवले राष्ट्रियस्तरमै ध्यान आकर्षित गर्ने हुँदा यो महोत्सवको छुट्टै खालको गरिमा रहेको रावलले बताए। उनले संघले राखेका मागहरू अत्यन्तै जायज रहेको बताउँदै केन्द्र सरकारसँग यसका लागि आफूले पहल गर्ने बताए।

आजदेखि शुरू भएको महोत्सव २ पुससम्म संञ्चालन हुनेछ। जसमा अटोमोबाईल्स, कृषि, रमाईलो मेला, विभिन्न व्यापारिक स्टललगायत स्थानीय खानाका परिकारका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ।

" /> कैलाली। सुदूरपश्चिम महोत्सव आजदेखि कैलालीको धनगढीमा शुरू भएको छ।

"> धनगढीमा सुदूरपश्चिम महोत्सव: Dekhapadhi
धनगढीमा सुदूरपश्चिम महोत्सव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्