काठमाडौं। २५ मंसीरबाट १७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) हुँदैछ।

राष्ट्रियसभा गृहमा हुने फेस्टिभलमा २९ देशका ७९ वटा फिल्महरू देखाइनेछन्। विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि डकुमेण्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरू प्रदर्शनमा आउनेछन्।

काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको किम्फ–२०१९ ले विविध आवाज र गाथालाई समेट्ने प्रयास गरेको छ। महोत्सवको ‘ट्यागलाइन’ नै भ्वाइसेस फ्रम मार्जिन्स् (सीमान्त आवाज) राखिएको छ।

यो पटकको महोत्सवमा देखाइने फिल्महरूले दर्शकहरूलाई रिझाउन सदाझैं सफल हुने हिमाल एशोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाको भनाइ छ।

फिल्म हेरिसकेपछि नेपाली समाजलाई तरंगित पार्ने खालका मुद्दाहरूबारे बहस गर्न सहयोग पुग्ने उनको विश्वास छ।

महोत्सवमा ६९ देशका ४२९ फिल्ममध्येबाट २९ देशका ७९ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। त्यसमध्ये नेपाली पानारोमाअन्तर्गत १४ फिल्म प्रदर्शन गरिनेछ।

उक्त १४ फिल्ममा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खाज्’, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रङ्गहीन पुतली’, ‘द कलरलेस’ र ‘तीर्खा’ रहेका छन्।

यो पटकको किम्फ २०१९ मा सर एडमण्ड हिलारीको शतवार्षिकी पनि मनाइनेछ। जसको शुरूआत ‘दी एसेन्ट अफ एभरेष्ट’ भन्ने फिल्मको विशेष प्रदर्शनबाट हुनेछ। यस फिल्ममा हिलारी र तेन्जिङ नोर्गेले २९ मे सन् १९५३ मा सफलतापूर्वक सर्वोच्च शिखरमा पुगेर विजय हासिल गरेको ऐतिहासिक क्षण समेटिएको छ।

फिल्मको अर्को रोचक पक्ष भनेको सर एडमण्ड हिलारीको ‘न्यारेसन’ हो, जसअन्तर्गत आरोहणका क्रममा भोग्नु परेको अवस्मरणीय अवस्थालाई उनले फेरि सम्झिएका छन्।

प्रदर्शन गरिने फिल्महरूमध्ये १७ फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएको छ।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवमा फिल्म प्रतिस्पर्धाअन्तर्गत निर्णायकको भूमिकामा कलाकार अस्मिना रञ्जित (नेपाल), फेस्टिभल डाइरेक्टर ग्याब्रियला कुह्न (पोल्यान्ड), फिल्म निर्देशक ली जे कू (कोरिया) र आरोही फिल कोट्स (बेलायत) छन्।

महोत्सवमा यसअघि किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको छोटो विधाको चलचित्र प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्मसमेत प्रदर्शन गरिनेछ।

यससँगै तीनवटा स्वीस फिल्मको विशेष शोसमेत राखिनेछ, जसमध्ये फिल्म ‘हाइडी’ भने महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्वीरहरूको प्रदर्शन गरिनुका साथै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को हिउँचितुवा संरक्षणसम्बन्धी ‘स्टोरी टेलिङ’ कार्यक्रम गरिनेछ।

त्यस्तै महोत्सवमा प्लान इन्टरनेशनलको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम, ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी, एशियाली कला सङ्ग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लासको पनि आयोजना गरिनेछ।

प्लान इन्टरनेशनल नेपालसँग “रिराइट हर स्टोरी” भन्ने शीर्षकमा प्यानल छलफल र ब्रिटिस काउन्सिलसँग “च्याम्पियनिङ योंग फिल्ममेकर्स” शीर्षकमा छलफल हुनेछ। अष्ट्रेलियाली साहसी व्यक्तित्व तथा फिल्म निर्माता माइकल डिलन र नेपाली कलाकार च्छेरिन शेर्पाले फिल्मसम्बन्धी मास्टर क्लास लिनेछन्।

आयोजकले यसलाई महोत्सवको प्रमुख आकर्षणमा राखेको छ। हिमाल एशाोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २००७ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

" /> काठमाडौं। २५ मंसीरबाट १७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) हुँदैछ।

"> किम्फ–२०१९ मा ‘सीमान्त आवाज’: Dekhapadhi
किम्फ–२०१९ मा ‘सीमान्त आवाज’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्