काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १० करोड दुई लाख ५३ हजार नौ सय २६ पुगेको छ ।

यसैगरी विश्वभर २१ लाख ४८ हजार चार सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने सात करोड २२ लाख ५० हजार एक सय ७३ जना निको भएका छन् ।

कोरोना विरुद्धको खोप लगाउन सुरु भएपछि अझै पनि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको छैन ।

पछिल्लो २४ घन्टामा चार लाख ३३ हजार चार सय ८९ जना संक्रमित थपिएका छन् भने नौ हजार तीन सय ७४ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकामा चार लाख ३१ हजार दुई सय ८४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा एक हजार सात सय ८८ जनाको मृत्यु भएको छ भने एक लाख ३९ हजार एक सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा छ सय ३१ जना, रुसमा चार सय ५६ जना, बेलायतमा पाँच सय ९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा चार सय २० जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १० करोड दुई लाख ५३ हजार नौ सय २६ पुगेको छ ।

यसैगरी विश्वभर २१ लाख ४८ हजार चार सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने सात करोड २२ लाख ५० हजार एक सय ७३ जना निको भएका छन् ।

कोरोना विरुद्धको खोप लगाउन सुरु भएपछि अझै पनि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको छैन ।

पछिल्लो २४ घन्टामा चार लाख ३३ हजार चार सय ८९ जना संक्रमित थपिएका छन् भने नौ हजार तीन सय ७४ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकामा चार लाख ३१ हजार दुई सय ८४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा एक हजार सात सय ८८ जनाको मृत्यु भएको छ भने एक लाख ३९ हजार एक सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा छ सय ३१ जना, रुसमा चार सय ५६ जना, बेलायतमा पाँच सय ९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा चार सय २० जनाको मृत्यु भएको छ ।

"> विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो : Dekhapadhi विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १० करोड दुई लाख ५३ हजार नौ सय २६ पुगेको छ ।
• २१ लाख ४८ हजार चार सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने सात करोड २२ लाख ५० हजार एक सय ७३ जना निको भएका छन् ।
• २४ घन्टामा चार लाख ३३ हजार चार सय ८९ जना संक्रमित थपिएका छन् भने नौ हजार तीन सय ७४ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १० करोड दुई लाख ५३ हजार नौ सय २६ पुगेको छ ।

यसैगरी विश्वभर २१ लाख ४८ हजार चार सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने सात करोड २२ लाख ५० हजार एक सय ७३ जना निको भएका छन् ।

कोरोना विरुद्धको खोप लगाउन सुरु भएपछि अझै पनि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको छैन ।

पछिल्लो २४ घन्टामा चार लाख ३३ हजार चार सय ८९ जना संक्रमित थपिएका छन् भने नौ हजार तीन सय ७४ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकामा चार लाख ३१ हजार दुई सय ८४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा एक हजार सात सय ८८ जनाको मृत्यु भएको छ भने एक लाख ३९ हजार एक सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा छ सय ३१ जना, रुसमा चार सय ५६ जना, बेलायतमा पाँच सय ९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा चार सय २० जनाको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्