जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले धनगढी-३ मा रहेको भद्रकाली अटोमोबाईल्सका संचालक अनिल विष्टसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट असई गजेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोईन)सहित उनीहरूलाई पक्राउ गरेको हो।

अनिलले भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर नेपालमा ल्याई आफ्नै पसलबाट स–सानो पोका बनाएर विक्री गर्ने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको डीएसपी बस्नेतले बताए।

अनिलसँगै पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१३ का शुशिल थापा र वडा नम्बर २ रामजानकी टोल बस्ने गोविन्द विष्ट रहेको डीएसपी बस्नेतले जानकारी दिए।

" /> जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले धनगढी-३ मा रहेको भद्रकाली अटोमोबाईल्सका संचालक अनिल विष्टसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट असई गजेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोईन)सहित उनीहरूलाई पक्राउ गरेको हो।

अनिलले भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर नेपालमा ल्याई आफ्नै पसलबाट स–सानो पोका बनाएर विक्री गर्ने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको डीएसपी बस्नेतले बताए।

अनिलसँगै पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१३ का शुशिल थापा र वडा नम्बर २ रामजानकी टोल बस्ने गोविन्द विष्ट रहेको डीएसपी बस्नेतले जानकारी दिए।

"> कैलालीमा ब्राउन सुगरसहित तीनजना पक्राउ: Dekhapadhi
कैलालीमा ब्राउन सुगरसहित तीनजना पक्राउ
कैलाली। कैलालीमा फेरि ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले धनगढी-३ मा रहेको भद्रकाली अटोमोबाईल्सका संचालक अनिल विष्टसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट असई गजेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोईन)सहित उनीहरूलाई पक्राउ गरेको हो।

अनिलले भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर नेपालमा ल्याई आफ्नै पसलबाट स–सानो पोका बनाएर विक्री गर्ने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको डीएसपी बस्नेतले बताए।

अनिलसँगै पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१३ का शुशिल थापा र वडा नम्बर २ रामजानकी टोल बस्ने गोविन्द विष्ट रहेको डीएसपी बस्नेतले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्