काठमाडौं। विश्वमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्रै १५ हजार छ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख २१ हजार नौं सय ८७ जना संक्रमित थपिएका छन् ।

मृत्यु र संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार नौं सय सातजनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार आठ सय आठ जना संक्रमित थपिएका छन् ।

अमेरिकापछि बेलायतमा एक हजार छ सय ३१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २० हजार ८९ जना संक्रमित थपिएका छन् ।

उता ब्राजीलमा एक हजार दुई सय सय छ जनाको मृत्यु भएको छ भने ६३ हजार छ सय २६ जना संक्रमित थपिएका छन् ।

जर्मनीमा नौ सय ८८, स्पेनमा पाँच सय ९१, इटालीमा पाँच सय ४१, मेक्सिकोमा छ सय ५९, दक्षिण अफ्रिकामा छ सय ८०, इन्डोनेसियामा तीन सय ३६, पोर्चुगलमा दुई सय ९१, फ्रान्समा चार सय १७ र रुसमा पाँच सय ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्रै १५ हजार छ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख २१ हजार नौं सय ८७ जना संक्रमित थपिएका छन् ।

मृत्यु र संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार नौं सय सातजनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार आठ सय आठ जना संक्रमित थपिएका छन् ।

अमेरिकापछि बेलायतमा एक हजार छ सय ३१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २० हजार ८९ जना संक्रमित थपिएका छन् ।

उता ब्राजीलमा एक हजार दुई सय सय छ जनाको मृत्यु भएको छ भने ६३ हजार छ सय २६ जना संक्रमित थपिएका छन् ।

जर्मनीमा नौ सय ८८, स्पेनमा पाँच सय ९१, इटालीमा पाँच सय ४१, मेक्सिकोमा छ सय ५९, दक्षिण अफ्रिकामा छ सय ८०, इन्डोनेसियामा तीन सय ३६, पोर्चुगलमा दुई सय ९१, फ्रान्समा चार सय १७ र रुसमा पाँच सय ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

"> कोरोना भाइरसः एकै दिन १५ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै ३९ सयको ज्यान गयो: Dekhapadhi विश्वमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्रै १५ हजार छ सय ८७ जनाको मृत्यु भएको छ भने पाँच लाख २१ हजार नौं सय ८७ जना संक्रमित थपिएका छन् ।
• अमेरिकामा २४ घन्टामा तीन हजार नौं सय सात जना र बेलायतमा एक हजार छ सय ३१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना भाइरसः एकै दिन १५ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै ३९ सयको ज्यान गयो
काठमाडौं। विश्वमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्रै १५ हजार छ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख २१ हजार नौं सय ८७ जना संक्रमित थपिएका छन् ।

मृत्यु र संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार नौं सय सातजनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार आठ सय आठ जना संक्रमित थपिएका छन् ।

अमेरिकापछि बेलायतमा एक हजार छ सय ३१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २० हजार ८९ जना संक्रमित थपिएका छन् ।

उता ब्राजीलमा एक हजार दुई सय सय छ जनाको मृत्यु भएको छ भने ६३ हजार छ सय २६ जना संक्रमित थपिएका छन् ।

जर्मनीमा नौ सय ८८, स्पेनमा पाँच सय ९१, इटालीमा पाँच सय ४१, मेक्सिकोमा छ सय ५९, दक्षिण अफ्रिकामा छ सय ८०, इन्डोनेसियामा तीन सय ३६, पोर्चुगलमा दुई सय ९१, फ्रान्समा चार सय १७ र रुसमा पाँच सय ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्