काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन्।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पशुपति क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरेका हुन्।

उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरू मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरु तथा राजनीतिक नेताहरूको भ्रमण हुने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए। उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिक नेपाल आउने गरेको बताए।

‘घर–घर श्रीमदभागवद् गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आज गीता जयन्ती मनाइएको हो। भारतले भागवत गीता र योगलाई विश्वभरी फैलाउन सद्भावना दूतहरू बनाएर पठाउने गरेको छ।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन्।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पशुपति क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरेका हुन्।

उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरू मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरु तथा राजनीतिक नेताहरूको भ्रमण हुने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए। उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिक नेपाल आउने गरेको बताए।

‘घर–घर श्रीमदभागवद् गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आज गीता जयन्ती मनाइएको हो। भारतले भागवत गीता र योगलाई विश्वभरी फैलाउन सद्भावना दूतहरू बनाएर पठाउने गरेको छ।

"> ‘भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा छ’: Dekhapadhi
‘भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा छ’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन्।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पशुपति क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरेका हुन्।

उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरू मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरु तथा राजनीतिक नेताहरूको भ्रमण हुने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए। उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिक नेपाल आउने गरेको बताए।

‘घर–घर श्रीमदभागवद् गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आज गीता जयन्ती मनाइएको हो। भारतले भागवत गीता र योगलाई विश्वभरी फैलाउन सद्भावना दूतहरू बनाएर पठाउने गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्