नेपालका लागि आजको खेलमा कम्तीमा पनि बराबरी गर्नुपर्ने दबाब थियो। तर, सुनिल बलले ११औं मिनेटमा गरेको गोलमा नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा पक्का गर्यो।
यससँगै नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनल पुग्ने एक्लो टोली बन्यो। पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेल्यो।
माल्दिभ्समाथि २–१ को नतिजा निकालेको नेपालले आज बंगलादेशलाई १–० ले हरायो।
यससँगै नेपाल सागमा छैटौं पटक फाइनलमा स्थान बनाउन सफल भयो, जुन भारतपछि धेरै पटक पुग्नेमा दोस्रो हो।
दक्षिण एशियाको पावर हाउस भारतले सागमा सातपटक फाइनल खेलेको छ। बंगलादेशले पनि ६ पटक फाइनल खेलेको छ भने पाकिस्तानले चारपटक सागको फाइनल खेलेको छ।
माल्दिभ्स, अफगानिस्तान र भुटानले एक–एकपटक फाइनलमा स्थान बनाएका छन्।
मुख्य रक्षक विकास खवास दुई पहेँलो कार्डका कारण आज टीममा थिएनन्। उनी फाइनलमा फर्किने मुख्य प्रशिक्षक महर्जनले बताए। कप्तान सुजल श्रेष्ठको चोटबारे महर्जनले थपे, “विकासले फाइनल खेल्छन्, सुजलको चोट पनि गम्भीर छैन। घरेलु मैदानमा फाइनल खेल्दैछौं, त्यसकारण पनि कप्तान सुजल खेल्छन्।”
मुख्य प्रशिक्षक महर्जनले खेलाडी अपरिपक्व बन्नुमा लामो समय लिग नहुनुलाई कारण देखाए। उनले भने, “महिना दिनमै ४–५ खेल खेल्नुपर्ने हो। तर, हामी एक वर्षमा पनि त्यति खेल्दैनौं। नियमित लिग भएको भए खेलाडीमा परिपक्वता देखिन्थ्यो।’
नेपालले २४ मंसीरमा स्वर्ण पदक जिते पाकिस्तानको कीर्तिमानसँग बराबरी गर्नेछ।
सागमा पाकिस्तानले सबभन्दा धेरै चारपटक स्वर्ण पदक जितेको छ। नेपाल र भारतले समान तीनपटक स्वर्ण जितेका छन्। बंगलादेशले दुईपटक जितेको छ।
अपराजित रहँदै समूह विजेताका रूपमा फाइनल पुगेको नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा देखापढीका फोटो पत्रकार गोपेन राईले क्यामरामा कैद गरेको तस्वीरहरूः

साग फुटबलः तस्वीरमा साविक विजेताको फाइनल यात्रा

काठमाडौं। नेपाल दक्षिण एशियाली खेलकुद (साग)मा फुटबलको उपाधि रक्षा गर्ने ठाउँमा उभिएको छ। साविक विजेता नेपालले उपाधि रक्षाका लागि २४ मंसीरमा भुटानको सामना गर्नेछ।

लगातार दोस्रोपटक सागको फाइनल यात्रा तय गर्ने क्रममा आज नेपालले बंगलादेशमाथि १–० को जित निकालेको हो।

दशरथ रंगशालामा खचाखच घरेलु दर्शक सामु ११औं मिनेटमा सुनिल बलले गरेको एक मात्र गोल नेपाललाई फाइनल पुर्‍याउन पर्याप्त भयो।

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा भुटानलाई हराउँदै स्वर्ण पदक रक्षा गर्ने विश्वास व्यक्त गरेका छन्।

खेलाडीका रूपमा दुईवटा स्वर्ण जितेका बालगोपाल २४ मंसीरमा प्रशिक्षकका रूपमा स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछन्।

सन् १९८४ मा काठमाडौंमा र १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न सागमा उनले स्वर्ण पदक जितेका थिए भने १९९९ मा सम्पन्न आठौं सागमा रजत पदक जितेका थिए।

यसअघि १२औं संस्करणमा राजुकाजी शाक्य खेलाडी र प्रशिक्षकका रूपमा स्वर्ण पदक जित्ने पहिलो व्यक्ति बनेका थिए।

महर्जनले आफूमा पनि त्यस्तो मोह हुनु स्वभाविक रहेको बताए। उनले भने, “स्वर्ण जित्नु सबैको चाहना हुन्छ, त्यो स्वभाविक हो।”

नेपालका लागि आजको खेलमा कम्तीमा पनि बराबरी गर्नुपर्ने दबाब थियो। तर, सुनिल बलले ११औं मिनेटमा गरेको गोलमा नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा पक्का गर्‍यो।