काठमाडौं। टिकटक, विच्याट तथा यूसी ब्राउजरसमेतका ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने तयारी भारत सरकारले गरेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी (आईटी) मन्त्रालयले बुधबार यस्तो बताएको हो।
भारत र चीनबीच लामो समयदेखि जारी सीमाविवाद सुल्झिएको छैन। यही कारण पनि भारतले चिनियाँ एपहरू बन्द गर्दै आएको हो। भारतमा ५९ प्रकारका चिनियाँ एपहरू स्थायी रूपमै बन्द गरिन लागेको समाचारको प्रतिक्रिया चीनको सरकारी अखबार ग्लोबल टाइम्सले दिएको छ। भारतमा त्यसरी दर्जनौं चिनियाँ एप बन्द गरिएको बदलामा मुआब्जा माग्‍नुपर्ने अखबारको भनाइ छ।
भारत सरकारले पछिल्लो समय पनि सूचना जारी गर्दै टिकटकसमेत चीनका अन्य एपमाथि लगाइएको प्रतिबन्ध जारी राख्ने बताएको थियो। भारतले सर्वप्रथम गत वर्ष जुनमा ५९ तथा सेप्टेम्बरमा एक सय १८ एपमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएको एपहरूमध्ये टिकटक र पबजी बढी लोकप्रिय थिए।
भारतमा ती एपहरूका अत्यधिक प्रयोगकर्ता छन्। प्रयोगकर्ता नै नभएपछि चीनलाई ठूलो नोक्सान परेको छ। ग्लोबल टाइम्सले भने चिनियाँ एपमाथि प्रतिबन्ध लगाएर भारतले सीमाविवादको रिस फेरेको उल्लेख गरेको छ।
भारतले उल्लिखित एपहरूका माध्यमबाट आफ्ना नागरिकका गोप्य सूचना चीनमा एकीकृत भइरहेको आरोप लगाउँदै आएको छ। एप कम्पनीहरूसँग भारतले जवाफ पनि मागेको थियो। तर, कम्पनीले दिएको जवाफ चित्तबुझ्दो नभएको भारतको भनाइ छ। त्यसकारण प्रतिबन्ध लगाउनु परेको भारत सरकारले बताएको छ।
एपहरूमाथि प्रतिबन्ध लगाउनुलाई ग्लोबल टाइम्सले विश्व व्यापार संगठनको नीतिविपरीत कदम भनेको छ। भारतमा विकसित सबै चिनियाँ एपहरूको आधिकारिक रूपमा सरकारमा दर्ता गरिएको छ। भारतले चिनियाँ एपहरूको सट्टामा आफ्नै एप निर्माणको प्रयाससमेत थालिसकेको छ।
(एजेन्सी)
" /> काठमाडौं। टिकटक, विच्याट तथा यूसी ब्राउजरसमेतका ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने तयारी भारत सरकारले गरेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी (आईटी) मन्त्रालयले बुधबार यस्तो बताएको हो।
भारत र चीनबीच लामो समयदेखि जारी सीमाविवाद सुल्झिएको छैन। यही कारण पनि भारतले चिनियाँ एपहरू बन्द गर्दै आएको हो। भारतमा ५९ प्रकारका चिनियाँ एपहरू स्थायी रूपमै बन्द गरिन लागेको समाचारको प्रतिक्रिया चीनको सरकारी अखबार ग्लोबल टाइम्सले दिएको छ। भारतमा त्यसरी दर्जनौं चिनियाँ एप बन्द गरिएको बदलामा मुआब्जा माग्‍नुपर्ने अखबारको भनाइ छ।
भारत सरकारले पछिल्लो समय पनि सूचना जारी गर्दै टिकटकसमेत चीनका अन्य एपमाथि लगाइएको प्रतिबन्ध जारी राख्ने बताएको थियो। भारतले सर्वप्रथम गत वर्ष जुनमा ५९ तथा सेप्टेम्बरमा एक सय १८ एपमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएको एपहरूमध्ये टिकटक र पबजी बढी लोकप्रिय थिए।
भारतमा ती एपहरूका अत्यधिक प्रयोगकर्ता छन्। प्रयोगकर्ता नै नभएपछि चीनलाई ठूलो नोक्सान परेको छ। ग्लोबल टाइम्सले भने चिनियाँ एपमाथि प्रतिबन्ध लगाएर भारतले सीमाविवादको रिस फेरेको उल्लेख गरेको छ।
भारतले उल्लिखित एपहरूका माध्यमबाट आफ्ना नागरिकका गोप्य सूचना चीनमा एकीकृत भइरहेको आरोप लगाउँदै आएको छ। एप कम्पनीहरूसँग भारतले जवाफ पनि मागेको थियो। तर, कम्पनीले दिएको जवाफ चित्तबुझ्दो नभएको भारतको भनाइ छ। त्यसकारण प्रतिबन्ध लगाउनु परेको भारत सरकारले बताएको छ।
भारतमा ती एपहरूका अत्यधिक प्रयोगकर्ता छन्। प्रयोगकर्ता नै नभएपछि चीनलाई ठूलो नोक्सान परेको छ। ग्लोबल टाइम्सले भने चिनियाँ एपमाथि प्रतिबन्ध लगाएर भारतले सीमाविवादको रिस फेरेको उल्लेख गरेको छ।
एपहरूमाथि प्रतिबन्ध लगाउनुलाई ग्लोबल टाइम्सले विश्व व्यापार संगठनको नीतिविपरीत कदम भनेको छ। भारतमा विकसित सबै चिनियाँ एपहरूको आधिकारिक रूपमा सरकारमा दर्ता गरिएको छ। भारतले चिनियाँ एपहरूको सट्टामा आफ्नै एप निर्माणको प्रयाससमेत थालिसकेको छ।
(एजेन्सी)
"> ५९ चिनियाँ एप स्थायी रूपमा बन्द गर्दै भारत: Dekhapadhi भारत र चीनबीच लामो समयदेखि जारी सीमाविवाद सुल्झिएको छैन। यही कारण पनि भारतले चिनियाँ एपहरू बन्द गर्दै आएको हो।
• भारतले सर्वप्रथम गत वर्ष जुनमा ५९ तथा सेप्टेम्बरमा एक सय १८ एपमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएको एपहरूमध्ये टिकटक र पबजी बढी लोकप्रिय थिए।
• भारतले उल्लिखित एपहरूका माध्यमबाट आफ्ना नागरिकका गोप्य सूचना चीनमा एकीकृत भइरहेको आरोप लगाउँदै आएको छ।
५९ चिनियाँ एप स्थायी रूपमा बन्द गर्दै भारत
काठमाडौं। टिकटक, विच्याट तथा यूसी ब्राउजरसमेतका ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने तयारी भारत सरकारले गरेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी (आईटी) मन्त्रालयले बुधबार यस्तो बताएको हो।
भारत सरकारले पछिल्लो समय पनि सूचना जारी गर्दै टिकटकसमेत चीनका अन्य एपमाथि लगाइएको प्रतिबन्ध जारी राख्ने बताएको थियो। भारतले सर्वप्रथम गत वर्ष जुनमा ५९ तथा सेप्टेम्बरमा एक सय १८ एपमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएको एपहरूमध्ये टिकटक र पबजी बढी लोकप्रिय थिए।
भारतमा ती एपहरूका अत्यधिक प्रयोगकर्ता छन्। प्रयोगकर्ता नै नभएपछि चीनलाई ठूलो नोक्सान परेको छ। ग्लोबल टाइम्सले भने चिनियाँ एपमाथि प्रतिबन्ध लगाएर भारतले सीमाविवादको रिस फेरेको उल्लेख गरेको छ।
भारतले उल्लिखित एपहरूका माध्यमबाट आफ्ना नागरिकका गोप्य सूचना चीनमा एकीकृत भइरहेको आरोप लगाउँदै आएको छ। एप कम्पनीहरूसँग भारतले जवाफ पनि मागेको थियो। तर, कम्पनीले दिएको जवाफ चित्तबुझ्दो नभएको भारतको भनाइ छ। त्यसकारण प्रतिबन्ध लगाउनु परेको भारत सरकारले बताएको छ।
भारतमा ती एपहरूका अत्यधिक प्रयोगकर्ता छन्। प्रयोगकर्ता नै नभएपछि चीनलाई ठूलो नोक्सान परेको छ। ग्लोबल टाइम्सले भने चिनियाँ एपमाथि प्रतिबन्ध लगाएर भारतले सीमाविवादको रिस फेरेको उल्लेख गरेको छ।
एपहरूमाथि प्रतिबन्ध लगाउनुलाई ग्लोबल टाइम्सले विश्व व्यापार संगठनको नीतिविपरीत कदम भनेको छ। भारतमा विकसित सबै चिनियाँ एपहरूको आधिकारिक रूपमा सरकारमा दर्ता गरिएको छ। भारतले चिनियाँ एपहरूको सट्टामा आफ्नै एप निर्माणको प्रयाससमेत थालिसकेको छ।
(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्