काठमाडौं। ट्रकले स्कुले बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुर क्षेत्र शान्त बनाउन अहिले सर्वपक्षीय बैठक बसिरहेको छ।

स्थितिलाई सामान्य बनाउन राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले देखापढीलाई बताए।

"कोही कसैपनि हुलहुज्जत र उच्छृंखल गतिविधि नगरुन भनेर सबैलाई संयमित हुन र सोही अनुसार पहल गरिदिन अनुरोध गरेका छौं", एसपी वलीले भने, "सुरक्षा समितिको पनि बैठक बस्ने छौं, तत्काल कर्फ्यु हट्ने सम्भावना छैन मानिस अवतजावत त गरिरहेका छन्।"

२२ मंसीर दिउँसो ३ बजेदेखि लगाइएको कर्फ्यु जारी छ।

स्थानीय प्रशासनले पूर्वमा चप्परगौडी, पश्चिममा किरण नाला, उत्तरमा कौशिलानगर र दक्षिणमा राँझा चोकसम्मको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले उक्त क्षेत्रमा हिंडडुल, आवतजावत र हुलहुज्जत गर्न निषेध गरेको छ।

शान्त बनाउन सहयोग गर्ने उद्देश्यले प्याब्सन, एनप्याब्सन र क्रिसा बाँकेले २२ मंसीरमा संयुक्त विज्ञप्ति जारी गर्दै आज विद्यालय बन्द गरेका छन्।

२२ मंसीर बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा सातमा अध्ययनरत बालिका प्रकृति चन्दलाई ठक्कर दिएर घाइते बनाएको थियो।

त्यसपछि प्रदर्शन चर्किएपछि कोहलपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु समेत लगाएको थियो।

झडपमा १० विद्यार्थी र इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीसहित नौ जना प्रहरी घाइते भएका थिए।

दुर्घटनामा घाइते बालिकासहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं  ल्याइएको थियो।

पढ्नुहोस्

कोहलपुरका विद्यालय एक दिन बन्द गरिने

कोहलपुरमा कर्फ्यु आदेश जारी, घाइते बालिकालाई हेलिकप्टरबाट काठमाडौं पुर्‍याइंदै

गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि कोहलपुरमा कर्फ्युको तयारी

कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते

" /> काठमाडौं। ट्रकले स्कुले बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुर क्षेत्र शान्त बनाउन अहिले सर्वपक्षीय बैठक बसिरहेको छ।

स्थितिलाई सामान्य बनाउन राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले देखापढीलाई बताए।

"कोही कसैपनि हुलहुज्जत र उच्छृंखल गतिविधि नगरुन भनेर सबैलाई संयमित हुन र सोही अनुसार पहल गरिदिन अनुरोध गरेका छौं", एसपी वलीले भने, "सुरक्षा समितिको पनि बैठक बस्ने छौं, तत्काल कर्फ्यु हट्ने सम्भावना छैन मानिस अवतजावत त गरिरहेका छन्।"

२२ मंसीर दिउँसो ३ बजेदेखि लगाइएको कर्फ्यु जारी छ।

स्थानीय प्रशासनले पूर्वमा चप्परगौडी, पश्चिममा किरण नाला, उत्तरमा कौशिलानगर र दक्षिणमा राँझा चोकसम्मको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले उक्त क्षेत्रमा हिंडडुल, आवतजावत र हुलहुज्जत गर्न निषेध गरेको छ।

शान्त बनाउन सहयोग गर्ने उद्देश्यले प्याब्सन, एनप्याब्सन र क्रिसा बाँकेले २२ मंसीरमा संयुक्त विज्ञप्ति जारी गर्दै आज विद्यालय बन्द गरेका छन्।

२२ मंसीर बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा सातमा अध्ययनरत बालिका प्रकृति चन्दलाई ठक्कर दिएर घाइते बनाएको थियो।

त्यसपछि प्रदर्शन चर्किएपछि कोहलपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु समेत लगाएको थियो।

झडपमा १० विद्यार्थी र इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीसहित नौ जना प्रहरी घाइते भएका थिए।

दुर्घटनामा घाइते बालिकासहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं  ल्याइएको थियो।

पढ्नुहोस्

कोहलपुरका विद्यालय एक दिन बन्द गरिने

कोहलपुरमा कर्फ्यु आदेश जारी, घाइते बालिकालाई हेलिकप्टरबाट काठमाडौं पुर्‍याइंदै

गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि कोहलपुरमा कर्फ्युको तयारी

कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते

"> कोहलपुरमा सर्वपक्षीय बैठक जारी, कर्फ्यु कायमै: Dekhapadhi
कोहलपुरमा सर्वपक्षीय बैठक जारी, कर्फ्यु कायमै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्