काठमाडौं। चीनमा कोरोना भाइरस जाँचका लागि नयाँ उपाय सुरु गरेको छ। उसले केही सहरमा कोरोना जाँच गर्न नाक र घाँटीको सट्टा एनल (मलद्वार) स्वाब लिन सुरू गरेको हो।

एनल स्वाबबाट आउने परिणाम झनै विश्वसनीय हुने चिनियाँ चिकित्सकहरुको भनाइ छ।

गत साता बेइजिङमा रहेका केही संक्रमितबाट एनल स्वाब लिइएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिबाट पनि यस्तो स्वाब लिइएको छ। चिनियाँ सरकारी टेलिभिजनले यसबारे जानकारी दिएको हो।

हालैका साता उत्तरी चीनमा कोरोना संक्रमणमा वृद्धि भएपछि देशभर जाँच अभियान तीव्र पारिएको छ।

बेइजिङस्थित युआन अस्पतालका डा.ली तोङजेङले भने, ‘‘एनल स्वाबबाट संक्रमित पत्ता लगाउने दर वृद्धि हुन सक्छ, किनकि रेस्पिरेटोरी ट्र्याक्टको तुलनामा मलद्वारमा बढी समय भाइरस टिक्छ।’’

सरकारी टेलिभिजनले एनल स्वाब प्रक्रिया तीव्र पार्न कठिन रहेको पनि बताएको छ। तर पनि यसलाई निरन्तरता दिने पक्षमा चीन रहेको छ।

चीनमा महामारी नियन्त्रणका लागि अझै पनि विभिन्न उपाय अवलम्बन गरिएको छ। अन्य मुलुकको तुलनामा महामारी नियन्त्रणमा अधिक सफलता हात पारेको चीन यसबारे अहिले पनि गम्भीर देखिएको छ।

उसले अन्य मुलुकबाट आउने व्यक्तिलाई कडा निगरानी गर्दै आएको छ। वुहान पुगेको विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीलाई समेत १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको छ।
(एजेन्सी)

" /> काठमाडौं। चीनमा कोरोना भाइरस जाँचका लागि नयाँ उपाय सुरु गरेको छ। उसले केही सहरमा कोरोना जाँच गर्न नाक र घाँटीको सट्टा एनल (मलद्वार) स्वाब लिन सुरू गरेको हो।

एनल स्वाबबाट आउने परिणाम झनै विश्वसनीय हुने चिनियाँ चिकित्सकहरुको भनाइ छ।

गत साता बेइजिङमा रहेका केही संक्रमितबाट एनल स्वाब लिइएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिबाट पनि यस्तो स्वाब लिइएको छ। चिनियाँ सरकारी टेलिभिजनले यसबारे जानकारी दिएको हो।

हालैका साता उत्तरी चीनमा कोरोना संक्रमणमा वृद्धि भएपछि देशभर जाँच अभियान तीव्र पारिएको छ।

बेइजिङस्थित युआन अस्पतालका डा.ली तोङजेङले भने, ‘‘एनल स्वाबबाट संक्रमित पत्ता लगाउने दर वृद्धि हुन सक्छ, किनकि रेस्पिरेटोरी ट्र्याक्टको तुलनामा मलद्वारमा बढी समय भाइरस टिक्छ।’’

सरकारी टेलिभिजनले एनल स्वाब प्रक्रिया तीव्र पार्न कठिन रहेको पनि बताएको छ। तर पनि यसलाई निरन्तरता दिने पक्षमा चीन रहेको छ।

चीनमा महामारी नियन्त्रणका लागि अझै पनि विभिन्न उपाय अवलम्बन गरिएको छ। अन्य मुलुकको तुलनामा महामारी नियन्त्रणमा अधिक सफलता हात पारेको चीन यसबारे अहिले पनि गम्भीर देखिएको छ।

उसले अन्य मुलुकबाट आउने व्यक्तिलाई कडा निगरानी गर्दै आएको छ। वुहान पुगेको विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीलाई समेत १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको छ।
(एजेन्सी)

"> चीनमा कोरोना परीक्षणमा ‘एनल स्वाब’ सुरु: Dekhapadhi एनल स्वाबबाट आउने परिणाम झनै विश्वसनीय हुने चिनियाँ चिकित्सकहरुको भनाइ छ।
• डा.ली तोङजेङले भने– एनल स्वाबबाट संक्रमित पत्ता लगाउने दर वृद्धि हुन सक्छ, किनकि रेस्पिरेटोरी ट्र्याक्टको तुलनामा मलद्वारमा बढी समय भाइरस टिक्छ।
• चीनमा महामारी नियन्त्रणका लागि अझै पनि विभिन्न उपाय अवलम्बन गरिएको छ। उसले अन्य मुलुकबाट आउने व्यक्तिलाई कडा निगरानी गर्दै आएको छ।

चीनमा कोरोना परीक्षणमा ‘एनल स्वाब’ सुरु
काठमाडौं। चीनमा कोरोना भाइरस जाँचका लागि नयाँ उपाय सुरु गरेको छ। उसले केही सहरमा कोरोना जाँच गर्न नाक र घाँटीको सट्टा एनल (मलद्वार) स्वाब लिन सुरू गरेको हो।

एनल स्वाबबाट आउने परिणाम झनै विश्वसनीय हुने चिनियाँ चिकित्सकहरुको भनाइ छ।

गत साता बेइजिङमा रहेका केही संक्रमितबाट एनल स्वाब लिइएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिबाट पनि यस्तो स्वाब लिइएको छ। चिनियाँ सरकारी टेलिभिजनले यसबारे जानकारी दिएको हो।

हालैका साता उत्तरी चीनमा कोरोना संक्रमणमा वृद्धि भएपछि देशभर जाँच अभियान तीव्र पारिएको छ।

बेइजिङस्थित युआन अस्पतालका डा.ली तोङजेङले भने, ‘‘एनल स्वाबबाट संक्रमित पत्ता लगाउने दर वृद्धि हुन सक्छ, किनकि रेस्पिरेटोरी ट्र्याक्टको तुलनामा मलद्वारमा बढी समय भाइरस टिक्छ।’’

सरकारी टेलिभिजनले एनल स्वाब प्रक्रिया तीव्र पार्न कठिन रहेको पनि बताएको छ। तर पनि यसलाई निरन्तरता दिने पक्षमा चीन रहेको छ।

चीनमा महामारी नियन्त्रणका लागि अझै पनि विभिन्न उपाय अवलम्बन गरिएको छ। अन्य मुलुकको तुलनामा महामारी नियन्त्रणमा अधिक सफलता हात पारेको चीन यसबारे अहिले पनि गम्भीर देखिएको छ।

उसले अन्य मुलुकबाट आउने व्यक्तिलाई कडा निगरानी गर्दै आएको छ। वुहान पुगेको विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीलाई समेत १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको छ।
(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्