काठमाडौं। उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्‍नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्‍चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जानकारी दिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ।
प्रवक्ता कुँवरका अनुसार सर्लाहीका उखु किसानले १७ करोड रुपैयाँ दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौंमा पक्राउ गरेर जिल्ला पठाइएको हो। अग्रवाल सञ्‍चालक रहेका दुई चिनी मिलले उखु किसानलाई आठ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ।
गृह मन्त्रालयको तथ्याङ्‍कअनुसार सर्लाहीमा रहेको अन्‍नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ गरी दुई चिनी मिलले २१ करोड ७० लाख रुपैयाँ बक्यौता रकम रहेको थियो। उक्त रकममध्येमा मङ्‍गलबार साँझसम्म अन्‍नपूर्णले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ र इन्दिराले ८३ लाख गरी १३ करोड ४६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गरिसकेको छ।
लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए। आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन्।
यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाललाई वीरगञ्‍जबाट प्रक्राउ गरिएको थियो। रासस
" /> काठमाडौं। उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्‍नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्‍चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जानकारी दिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ।
प्रवक्ता कुँवरका अनुसार सर्लाहीका उखु किसानले १७ करोड रुपैयाँ दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौंमा पक्राउ गरेर जिल्ला पठाइएको हो। अग्रवाल सञ्‍चालक रहेका दुई चिनी मिलले उखु किसानलाई आठ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ।
गृह मन्त्रालयको तथ्याङ्‍कअनुसार सर्लाहीमा रहेको अन्‍नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ गरी दुई चिनी मिलले २१ करोड ७० लाख रुपैयाँ बक्यौता रकम रहेको थियो। उक्त रकममध्येमा मङ्‍गलबार साँझसम्म अन्‍नपूर्णले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ र इन्दिराले ८३ लाख गरी १३ करोड ४६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गरिसकेको छ।
लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए। आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन्।
यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाललाई वीरगञ्‍जबाट प्रक्राउ गरिएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्