काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरौं नेपालको वास्तविक नक्सा कार्यक्रमको आयोजना गरेको छ। नेबिसंघद्वारा आज काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको वास्तविक नक्सा कोरिएको हो।

चिनौं सीमा, जोगाऔं माटो अभियान अन्तर्गत नेविसंघको आयोजनामा विद्यार्थीहरूले एकैपटक नेपालको वास्तविक नक्सा कोरेर सार्वजनिक गरेका हुन् । नेविसंघका नेता नवराज त्रिपाठीले विद्यार्थीले नेपालको नक्साको चित्र कोरेर सार्वजनिक गरिएको जानकारी दिए ।  

त्रिपाठीको नेतृत्वमा नेविसंघले काठमाडौंका विभिन्न विद्यालयमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको वास्तविक नेपालको नक्सा बनाउन प्रशिक्षण दिएको थियो । नेविसंघले सरकारको ध्यानाकर्षण गराउन यस्तो अभियान अगाडि बढाइएको जनाएको छ। 

कार्यक्रममा नेविसंघका नेता कुन्दनराज काफ्ले लगायतले सरकारको ध्यानाकर्षण गराउँदै भारतसँग देखिएको सीमा विवाद तत्काल समाधान गर्न माग गरेका थिए। भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक तथा कालापानी क्षेत्र समेटेर सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । 

" /> काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरौं नेपालको वास्तविक नक्सा कार्यक्रमको आयोजना गरेको छ। नेबिसंघद्वारा आज काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको वास्तविक नक्सा कोरिएको हो।

चिनौं सीमा, जोगाऔं माटो अभियान अन्तर्गत नेविसंघको आयोजनामा विद्यार्थीहरूले एकैपटक नेपालको वास्तविक नक्सा कोरेर सार्वजनिक गरेका हुन् । नेविसंघका नेता नवराज त्रिपाठीले विद्यार्थीले नेपालको नक्साको चित्र कोरेर सार्वजनिक गरिएको जानकारी दिए ।  

त्रिपाठीको नेतृत्वमा नेविसंघले काठमाडौंका विभिन्न विद्यालयमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको वास्तविक नेपालको नक्सा बनाउन प्रशिक्षण दिएको थियो । नेविसंघले सरकारको ध्यानाकर्षण गराउन यस्तो अभियान अगाडि बढाइएको जनाएको छ। 

कार्यक्रममा नेविसंघका नेता कुन्दनराज काफ्ले लगायतले सरकारको ध्यानाकर्षण गराउँदै भारतसँग देखिएको सीमा विवाद तत्काल समाधान गर्न माग गरेका थिए। भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक तथा कालापानी क्षेत्र समेटेर सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । 

"> बसन्तपुरमा बनाइयो नेपालको वास्तविक नक्सा: Dekhapadhi
बसन्तपुरमा बनाइयो नेपालको वास्तविक नक्सा <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरौं नेपालको वास्तविक नक्सा कार्यक्रमको आयोजना गरेको छ। नेबिसंघद्वारा आज काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको वास्तविक नक्सा कोरिएको हो।</p> <p style="text-align:justify">चिनौं सीमा, जोगाऔं माटो अभियान अन्तर्गत नेविसंघको आयोजनामा विद्यार्थीहरूले एकैपटक नेपालको वास्तविक नक्सा कोरेर सार्वजनिक गरेका हुन् । नेविसंघका नेता नवराज त्रिपाठीले विद्यार्थीले नेपालको नक्साको चित्र कोरेर सार्वजनिक गरिएको जानकारी दिए । &nbsp;</p> <p style="text-align:justify">त्रिपाठीको नेतृत्वमा नेविसंघले काठमाडौंका विभिन्न विद्यालयमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको वास्तविक नेपालको नक्सा बनाउन प्रशिक्षण दिएको थियो । नेविसंघले सरकारको ध्यानाकर्षण गराउन यस्तो अभियान अगाडि बढाइएको जनाएको छ।&nbsp;</p> <p style="text-align:justify">कार्यक्रममा नेविसंघका नेता कुन्दनराज काफ्ले लगायतले सरकारको ध्यानाकर्षण गराउँदै भारतसँग देखिएको सीमा विवाद तत्काल समाधान गर्न माग गरेका थिए। भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक तथा कालापानी क्षेत्र समेटेर सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्