न्यूयोर्क। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन्। संयुक्त राष्ट्रसंघको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत् आफू भाग्यशाली र कृतज्ञ भएको बताएका छन्। साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रूपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन्।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ, त्यहाँ यो खोप पुगोस् भनी कामना गर्दछौँ,” गुटेर्रेसले लेखेका छन्। उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताए। न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरू पनि समावेश भएका छन्। प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ।

उनले गत महिना मात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए। वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन्।

रासस/सिन्ह्वा

" /> न्यूयोर्क। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन्। संयुक्त राष्ट्रसंघको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत् आफू भाग्यशाली र कृतज्ञ भएको बताएका छन्। साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रूपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन्।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ, त्यहाँ यो खोप पुगोस् भनी कामना गर्दछौँ,” गुटेर्रेसले लेखेका छन्। उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताए। न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरू पनि समावेश भएका छन्। प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ।

उनले गत महिना मात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए। वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन्।

रासस/सिन्ह्वा

"> राष्ट्रसंघका महासचिवले लगाए कोरानाविरुद्धको खोप: Dekhapadhi
राष्ट्रसंघका महासचिवले लगाए कोरानाविरुद्धको खोप
न्यूयोर्क। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन्। संयुक्त राष्ट्रसंघको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत् आफू भाग्यशाली र कृतज्ञ भएको बताएका छन्। साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रूपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन्।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ, त्यहाँ यो खोप पुगोस् भनी कामना गर्दछौँ,” गुटेर्रेसले लेखेका छन्। उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताए। न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरू पनि समावेश भएका छन्। प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ।

उनले गत महिना मात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए। वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन्।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्