वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताएका छन्।

आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको ‘देवास राई कृति सँगालो’ नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गरे। संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल कैयौँ जातजाति तथा धर्मसंस्कृति र परम्पराले सुसज्जित रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री पौडेलले मातृभाषामा पढ्न पाइने अधिकारसमेत संविधानले प्रदान गरेको उल्लेख गर्दै मातृभाषाको संरक्षण र संवर्द्धन गर्दै देशको सम्पर्क भाषा नेपाली तथा अन्तरराष्ट्रियरुपमा बोलिने भाषा अङ्ग्रजीको समेत ज्ञान लिनुपर्ने धारणा राखे। विश्व साँघुरो हुँदै गएको वर्तमान प्रविधिको युगमा पहिचानलाई सुरक्षित राख्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको भनाइ थियो। उनले भाषासँगै जातजातिले आफ्नो संस्कृतिको पनि संरक्षण गर्नुपर्ने धारणा राखे। पौडेलले प्रदेश सरकारले देवास राईको ऐतिहासिकता झल्कने सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताए।

कार्यक्रममा किरात देवास राई उत्थान समाज, नेपालका अध्यक्ष आसमान राईले कतिपयले आफूलाई दनुहार राई भन्ने गरेको भए पनि आफू किराती देवास राई भएको उल्लेख गर्दै सोहीअनुसार बुझ्न अनुरोध गरे।

सेन राजाको चौतारिया रहेका आफ्ना पुर्खा पृथ्वीनारायण शाहको आक्रमणमा विस्थापित भएको र खोलाको किनारमा गइ बसेको उनको भनाइ थियो। वाग्मती प्रदेश मकवानपुर, चितवन, नुवाकोट, धादिङलगायत जिल्लामा बसोबास गर्ने देवास राईहरूको जनसङ्ख्या एक लाखको हाराहारीमा रहेको उनले जानकारी दिए।

रासस

" /> वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताएका छन्।

आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको ‘देवास राई कृति सँगालो’ नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गरे। संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल कैयौँ जातजाति तथा धर्मसंस्कृति र परम्पराले सुसज्जित रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री पौडेलले मातृभाषामा पढ्न पाइने अधिकारसमेत संविधानले प्रदान गरेको उल्लेख गर्दै मातृभाषाको संरक्षण र संवर्द्धन गर्दै देशको सम्पर्क भाषा नेपाली तथा अन्तरराष्ट्रियरुपमा बोलिने भाषा अङ्ग्रजीको समेत ज्ञान लिनुपर्ने धारणा राखे। विश्व साँघुरो हुँदै गएको वर्तमान प्रविधिको युगमा पहिचानलाई सुरक्षित राख्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको भनाइ थियो। उनले भाषासँगै जातजातिले आफ्नो संस्कृतिको पनि संरक्षण गर्नुपर्ने धारणा राखे। पौडेलले प्रदेश सरकारले देवास राईको ऐतिहासिकता झल्कने सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताए।

कार्यक्रममा किरात देवास राई उत्थान समाज, नेपालका अध्यक्ष आसमान राईले कतिपयले आफूलाई दनुहार राई भन्ने गरेको भए पनि आफू किराती देवास राई भएको उल्लेख गर्दै सोहीअनुसार बुझ्न अनुरोध गरे।

सेन राजाको चौतारिया रहेका आफ्ना पुर्खा पृथ्वीनारायण शाहको आक्रमणमा विस्थापित भएको र खोलाको किनारमा गइ बसेको उनको भनाइ थियो। वाग्मती प्रदेश मकवानपुर, चितवन, नुवाकोट, धादिङलगायत जिल्लामा बसोबास गर्ने देवास राईहरूको जनसङ्ख्या एक लाखको हाराहारीमा रहेको उनले जानकारी दिए।

रासस

"> संविधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल: Dekhapadhi
संविधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्