महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै स्वर्ण जित्नबाट चुकिन्।

ललिता रजतमामा चित्त बुझाउन बाध्य भइन्।

महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै स्वर्ण जित्नबाट चुकिन्।

ललिता रजतमामा चित्त बुझाउन बाध्य भइन्।

"> बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण पदक: Dekhapadhi
बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण पदक
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ।

सातदोबाटोस्थित कराते हलमा आज भएको खेलमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन्। महिला ५४ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जित्न सफल भइन्।

योसँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ।

महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै स्वर्ण जित्नबाट चुकिन्।

ललिता रजतमामा चित्त बुझाउन बाध्य भइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्