काठमाडौं। नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम १० प्रतिशत पूरा भएको छ।

आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गरेर सेनाले अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सेनाको प्रतिष्ठासँग जोडिएको आयोजना भएको भन्दै द्रुत गतिमा काम अघि बढेको जानकारी दिए।

“अहिलेसम्म हामीले आयोजनाको काम १० प्रतिशत सम्पन्न गरिसकेका छौं”, पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजना प्रमुख, प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले भने, “२०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सक्ने गरी काम अघि बढेको छ।”

सरकारबाट बैशाख २०७४ मा काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले साउन २०७४ देखि काम शुरू गरेको थियो।

द्रुतमार्ग निर्माण अन्तर्गत जटिल मानिएको तीनवटा सुरुङमार्ग निर्माणको काम २०७८ जेठबाट सुरू गर्ने जानकारी पनि सेनाले दिएको छ। यस अन्तर्गत महादेवडाँडा, धेद्रे र लेनडाँडामा ती सुरुङ निर्माण गरिने छन्। तीनै सुरुङको लम्बाई ६ दशमलव ४१५ किलोमिटर निर्माण हुनेछ।

द्रुतमार्ग ८७ वटा पुल निर्माण गर्नुपर्ने छ। विशेष प्रकृतिका १६ र अन्य ७१ वटा पुल निर्माण गरिने छन्। सबै पुलहरुको लम्बाई १० दशमलव ५९६ किलोमिटर रहने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्गको कूल लम्बाइ ७२ दशमलब ५ किलोमिटर हुनेछ। ४ लेनको सडक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर चौडाइको हुने नेपाली सेनाले जनाएको छ।

सेनाले अहिलेसम्म १४ दशमलव ७८ अर्ब रकम खर्च भइसकेको जनाएको छ। स्वीकृत गरिएको डीपीआर अनुसार यस सडक आयोजनाको रेखाङ्कनमा पर्ने खोकना क्षेत्रमा १६५ रोपनी तथा सुरुङमार्ग धेद्रेमा ऐलानी २५ रोपनी र नम्बरी ७४ रोपनी जग्गा प्राप्त गर्ने प्रक्रिया पनि अघि बढाइसकिएको छ।

द्रुतमार्ग निर्माण कार्य तोकिएको अवधिभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न सडक संरचना, पुलहरु तथा द्रुतमार्गको लागि आवश्यक अन्य सम्पूर्ण संरचनाहरुको एकीकृत प्याकेज बनाई गुरुयोजना तयार भइरहेको सेनाले गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो। “चालु आर्थिक वर्षको ४ महिनामा ६ करोड मात्रै रकम खर्चिएको छ,” आयोजना प्रमुख श्रेष्ठले भने,“अबको चौमासिकमा अझै उल्लेखनीय काम हुनेछ।”

सेनाले फास्ट ट्रयाकको काम कार्यतालिका अनुसार नै सक्ने गरी काम अघि बढाइएको जानकारी दिएको छ। भौगोलिक अवस्था, पहुँच मार्ग, कार्य जटिलता, निर्माण गर्न लाग्ने समय आदिलाई मध्यनजर गरेर कार्यतालिका नै बनाएर काम अघि बढाइएको सेनाले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम १० प्रतिशत पूरा भएको छ।

"> काठमाडौं–तराई–मधेश द्रुतमार्ग ५ वर्षभित्रै: Dekhapadhi
काठमाडौं–तराई–मधेश द्रुतमार्ग ५ वर्षभित्रै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्