काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–२, का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्सो आरोपमा दुर्व्यवहार गरिएको छ।

दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई छन्।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी एकनारायण कोइरालाले जानकारी दिए।

आफूलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने प्रयास समेत भएको वडाध्यक्ष प्रजाले बताएका छन्। उनका अनुसार २१ मंसीर साँझ भएको घटनामा उनलाई जुत्ताको माला समेत लगाएर दुर्व्यवहार गरिएको हो।

उनीहरूले आफूमाथि पहिले नै अमानवीय व्यवहार गर्ने गरेको वडाध्यक्ष प्रजाको भनाइ छ। प्रजा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इच्छाकामना गाउँपालिका–२ का सचिव समेत हुन्।

नेकपाले वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरूले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका हुन्।

" /> काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–२, का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्सो आरोपमा दुर्व्यवहार गरिएको छ।

दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई छन्।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी एकनारायण कोइरालाले जानकारी दिए।

आफूलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने प्रयास समेत भएको वडाध्यक्ष प्रजाले बताएका छन्। उनका अनुसार २१ मंसीर साँझ भएको घटनामा उनलाई जुत्ताको माला समेत लगाएर दुर्व्यवहार गरिएको हो।

उनीहरूले आफूमाथि पहिले नै अमानवीय व्यवहार गर्ने गरेको वडाध्यक्ष प्रजाको भनाइ छ। प्रजा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इच्छाकामना गाउँपालिका–२ का सचिव समेत हुन्।

नेकपाले वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरूले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका हुन्।

"> बोक्सो आरोपमा चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार, दुई जना पक्राउ: Dekhapadhi
बोक्सो आरोपमा चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार, दुई जना पक्राउ
काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–२, का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्सो आरोपमा दुर्व्यवहार गरिएको छ।

दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई छन्।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी एकनारायण कोइरालाले जानकारी दिए।

आफूलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने प्रयास समेत भएको वडाध्यक्ष प्रजाले बताएका छन्। उनका अनुसार २१ मंसीर साँझ भएको घटनामा उनलाई जुत्ताको माला समेत लगाएर दुर्व्यवहार गरिएको हो।

उनीहरूले आफूमाथि पहिले नै अमानवीय व्यवहार गर्ने गरेको वडाध्यक्ष प्रजाको भनाइ छ। प्रजा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इच्छाकामना गाउँपालिका–२ का सचिव समेत हुन्।

नेकपाले वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरूले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्