बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड-१९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन्। उनले शुक्रबार विश्वका नेताहरूसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरूको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरूको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन्।

राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरू एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए। उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरूसँग फोनवार्ता गरेका थिए।

सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वयसहितको प्रयासका लागि आग्रह गरेका थिए। त्यस फोनवार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रूपमा सहयोग र समझदारी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

त्यस वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी दिएका थियो। त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरूसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानकरी लिएको सिन्ह्वा समाचार समितिले चीनको राजधानी बेइजिङबाट जनाएको छ।

रासस/सिन्ह्वा

" /> बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड-१९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन्। उनले शुक्रबार विश्वका नेताहरूसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरूको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरूको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन्।

राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरू एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए। उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरूसँग फोनवार्ता गरेका थिए।

सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वयसहितको प्रयासका लागि आग्रह गरेका थिए। त्यस फोनवार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रूपमा सहयोग र समझदारी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

त्यस वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी दिएका थियो। त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरूसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानकरी लिएको सिन्ह्वा समाचार समितिले चीनको राजधानी बेइजिङबाट जनाएको छ।

रासस/सिन्ह्वा

"> कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि चिनियाँ राष्ट्रपतिको आग्रह: Dekhapadhi
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि चिनियाँ राष्ट्रपतिको आग्रह
बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड-१९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन्। उनले शुक्रबार विश्वका नेताहरूसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरूको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरूको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन्।

राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरू एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए। उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरूसँग फोनवार्ता गरेका थिए।

सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वयसहितको प्रयासका लागि आग्रह गरेका थिए। त्यस फोनवार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रूपमा सहयोग र समझदारी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

त्यस वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी दिएका थियो। त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरूसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानकरी लिएको सिन्ह्वा समाचार समितिले चीनको राजधानी बेइजिङबाट जनाएको छ।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्