काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग)अन्तर्गत फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

“नेपालको स्वर्ण पदक जित्ने लक्ष्य थियो। त्यसमा हामी सफल भएनौं। त्यसकारण नौतिकताका आधरमा म आजकै मितिबाट आफ्नो पदबाट राजिनामा दिन्छु”, खेलपछि पत्रकारसँगको भेटमा खड्काले भने।

खड्का गत वर्षको जेठमा महिला राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए।

उनकै प्रशिक्षणमा नेपाली महिला टोली पहिलो ओलम्पिक छनौटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो।

गतवर्ष भारतको भुवेनेश्वरमा सम्पन्न हिरो गोल्डकपमा खड्काकै प्रशिक्षणमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो।

यसपछि गत फागुनमा नेपालमै सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग नै फाइनलमा पराजित भएको थियो।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग)अन्तर्गत फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

“नेपालको स्वर्ण पदक जित्ने लक्ष्य थियो। त्यसमा हामी सफल भएनौं। त्यसकारण नौतिकताका आधरमा म आजकै मितिबाट आफ्नो पदबाट राजिनामा दिन्छु”, खेलपछि पत्रकारसँगको भेटमा खड्काले भने।

खड्का गत वर्षको जेठमा महिला राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए।

उनकै प्रशिक्षणमा नेपाली महिला टोली पहिलो ओलम्पिक छनौटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो।

गतवर्ष भारतको भुवेनेश्वरमा सम्पन्न हिरो गोल्डकपमा खड्काकै प्रशिक्षणमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो।

यसपछि गत फागुनमा नेपालमै सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग नै फाइनलमा पराजित भएको थियो।

"> नेपालको हारपछि महिला फुटबल टोलीका मुख्य प्रशिक्षक खड्काले राजीनामा दिए: Dekhapadhi
नेपालको हारपछि महिला फुटबल टोलीका मुख्य प्रशिक्षक खड्काले राजीनामा दिए
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग)अन्तर्गत फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

“नेपालको स्वर्ण पदक जित्ने लक्ष्य थियो। त्यसमा हामी सफल भएनौं। त्यसकारण नौतिकताका आधरमा म आजकै मितिबाट आफ्नो पदबाट राजिनामा दिन्छु”, खेलपछि पत्रकारसँगको भेटमा खड्काले भने।

खड्का गत वर्षको जेठमा महिला राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए।

उनकै प्रशिक्षणमा नेपाली महिला टोली पहिलो ओलम्पिक छनौटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो।

गतवर्ष भारतको भुवेनेश्वरमा सम्पन्न हिरो गोल्डकपमा खड्काकै प्रशिक्षणमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो।

यसपछि गत फागुनमा नेपालमै सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग नै फाइनलमा पराजित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्