रियो दि जेनेरियो। ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार छ सय ६६ कोभिड-१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ। यस महामारीका कारण विगत २४ घण्टामा एक हजार एक सय १९ व्यक्तिको मृत्यु भएको बताइएको छ।

यसै गरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार आठ सय २६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ।

त्यसै गरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित भएका र २९ हजार पाँच सय ६३ व्यक्तिको मृत्यु भएको छ। अमेरिकापछि विश्वकै बढी कोभिड-१९ सङ्क्रमित रहेको मुलुक भारत हो, यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ।

ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा देखिएको नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेको भन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन्।

ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरु र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चित कालका लागि रोकेका छन्।

रासस/सिन्ह्वा

" /> रियो दि जेनेरियो। ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार छ सय ६६ कोभिड-१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ। यस महामारीका कारण विगत २४ घण्टामा एक हजार एक सय १९ व्यक्तिको मृत्यु भएको बताइएको छ।

यसै गरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार आठ सय २६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ।

त्यसै गरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित भएका र २९ हजार पाँच सय ६३ व्यक्तिको मृत्यु भएको छ। अमेरिकापछि विश्वकै बढी कोभिड-१९ सङ्क्रमित रहेको मुलुक भारत हो, यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ।

ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा देखिएको नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेको भन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन्।

ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरु र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चित कालका लागि रोकेका छन्।

रासस/सिन्ह्वा

"> ब्राजिलमा दुई लाख २२ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु: Dekhapadhi
ब्राजिलमा दुई लाख २२ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु
रियो दि जेनेरियो। ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार छ सय ६६ कोभिड-१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ। यस महामारीका कारण विगत २४ घण्टामा एक हजार एक सय १९ व्यक्तिको मृत्यु भएको बताइएको छ।

यसै गरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार आठ सय २६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ।

त्यसै गरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित भएका र २९ हजार पाँच सय ६३ व्यक्तिको मृत्यु भएको छ। अमेरिकापछि विश्वकै बढी कोभिड-१९ सङ्क्रमित रहेको मुलुक भारत हो, यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ।

ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा देखिएको नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेको भन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन्।

ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरु र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चित कालका लागि रोकेका छन्।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्