काठमाडौं। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको छ। यसका लागि नेपाल सरकारले अहिले विभिन्न कार्यक्रमहरु गरिरहेको छ। भ्रमण वर्ष सफल पार्न विभिन्न निकायहरुले आ-आफ्नो तहबाट कार्यक्रम गरिरहेका छन्।

नेपाली सेनाले पनि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई  लक्षित गरेर पर्यटन प्रबर्द्धनसम्बन्धी ९ वटा कार्यक्रम गर्ने भएको छ । सेनाले जंगल सफारी, माउन्टेन ट्रेकिङ, एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा, प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम गर्न लागेको हो।

यी ९ वटै कार्यक्रम विभिन्न चरणमा हुने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। “बढीभन्दा बढी पर्यटक नेपाल आउन् र भ्रमण वर्ष सफल होस् भन्ने सेनाको पनि उद्देश्य हो,” सेनाबाट आयोजना हुने कार्यक्रमका निमित्त निर्देशक महासेनानी सुवास थापाले भने, “यसका लागि आवश्यक तयारी हामीले शुरु गरिसकेका छौं।”

" /> काठमाडौं। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको छ। यसका लागि नेपाल सरकारले अहिले विभिन्न कार्यक्रमहरु गरिरहेको छ। भ्रमण वर्ष सफल पार्न विभिन्न निकायहरुले आ-आफ्नो तहबाट कार्यक्रम गरिरहेका छन्।

नेपाली सेनाले पनि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई  लक्षित गरेर पर्यटन प्रबर्द्धनसम्बन्धी ९ वटा कार्यक्रम गर्ने भएको छ । सेनाले जंगल सफारी, माउन्टेन ट्रेकिङ, एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा, प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम गर्न लागेको हो।

यी ९ वटै कार्यक्रम विभिन्न चरणमा हुने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। “बढीभन्दा बढी पर्यटक नेपाल आउन् र भ्रमण वर्ष सफल होस् भन्ने सेनाको पनि उद्देश्य हो,” सेनाबाट आयोजना हुने कार्यक्रमका निमित्त निर्देशक महासेनानी सुवास थापाले भने, “यसका लागि आवश्यक तयारी हामीले शुरु गरिसकेका छौं।”

"> भ्रमण वर्षमा नेपाली सेनाका नौ कार्यक्रम : Dekhapadhi
भ्रमण वर्षमा नेपाली सेनाका नौ कार्यक्रम  <p style="text-align:justify">काठमाडौं। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको छ। यसका लागि नेपाल सरकारले अहिले विभिन्न कार्यक्रमहरु गरिरहेको छ। भ्रमण वर्ष सफल पार्न विभिन्न निकायहरुले आ-आफ्नो तहबाट कार्यक्रम गरिरहेका छन्।</p> <p style="text-align:justify">नेपाली सेनाले पनि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई &nbsp;लक्षित गरेर पर्यटन प्रबर्द्धनसम्बन्धी ९ वटा कार्यक्रम गर्ने भएको छ । सेनाले जंगल सफारी, माउन्टेन ट्रेकिङ, एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा, प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम गर्न लागेको हो।</p> <p style="text-align:justify">यी ९ वटै कार्यक्रम विभिन्न चरणमा हुने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। &ldquo;बढीभन्दा बढी पर्यटक नेपाल आउन् र भ्रमण वर्ष सफल होस् भन्ने सेनाको पनि उद्देश्य हो,&rdquo; सेनाबाट आयोजना हुने कार्यक्रमका निमित्त निर्देशक महासेनानी सुवास थापाले भने, &ldquo;यसका लागि आवश्यक तयारी हामीले शुरु गरिसकेका छौं।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्