काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका–४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वका लागि छुटेको स १ च ६९३ नम्बरको एम्बुलेन्स र विपरितबाट आएको स ६ प ८०६२ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिरहा नगरपालिका–१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल रहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

दुवैको थप उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक पुरीले बताए।

सिरहा नगरपालिका–१२ सारस्वरका २५ वर्षीय जयनारायण मण्डल समान्य घाइते भएको र उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ।

नेपाल सामुदायिक विकास केन्द्र विष्णुपुरको एम्बुलेन्स रहेको र एम्बुलेन्स चालक विनोद कुमार बातरलाई ईलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक पुरीले बताए।

" /> काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका–४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वका लागि छुटेको स १ च ६९३ नम्बरको एम्बुलेन्स र विपरितबाट आएको स ६ प ८०६२ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिरहा नगरपालिका–१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल रहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

दुवैको थप उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक पुरीले बताए।

सिरहा नगरपालिका–१२ सारस्वरका २५ वर्षीय जयनारायण मण्डल समान्य घाइते भएको र उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ।

नेपाल सामुदायिक विकास केन्द्र विष्णुपुरको एम्बुलेन्स रहेको र एम्बुलेन्स चालक विनोद कुमार बातरलाई ईलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक पुरीले बताए।

"> एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु, एक जना घाइते: Dekhapadhi
एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु, एक जना घाइते
काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका–४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वका लागि छुटेको स १ च ६९३ नम्बरको एम्बुलेन्स र विपरितबाट आएको स ६ प ८०६२ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिरहा नगरपालिका–१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल रहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

दुवैको थप उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक पुरीले बताए।

सिरहा नगरपालिका–१२ सारस्वरका २५ वर्षीय जयनारायण मण्डल समान्य घाइते भएको र उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ।

नेपाल सामुदायिक विकास केन्द्र विष्णुपुरको एम्बुलेन्स रहेको र एम्बुलेन्स चालक विनोद कुमार बातरलाई ईलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक पुरीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्