काठमाडौं। अक्सफाम नामक एक संस्थाले हालै जारी गरेको एक रिपोर्ट जो कोहीलाई अचम्म लाग्न सक्छ।

रिपोर्ट भन्छ– कोरोना महामारीको क्रममा भारतका धनाढ्य मुकेश अम्बानीले एक घण्टामा जति पैसा कमाए त्यति कमाउन एक अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्छ। अम्बानीले जति रकम एक सेकेन्डमा आर्जन गरे, त्यति कमाउन त्यो मजदुरलाई तीन वर्ष लाग्छ।

कोरोनाकालमा अम्बानीले प्रतिघण्टा ९० करोड भारु कमाए। भारतमा अधिकांश धनी व्यक्ति मुम्बईका रहेको देखिन्छ। फोर्ब्सले आफ्नो वेबसाइटमा गरेको म्यापिङअनुसार मुम्बईमा ३८ अर्बपति छन्। त्यसमध्ये रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी सबैभन्दा माथि छन्।

संसारको गरिबी उन्मूलनका लागि काम गर्ने संस्था अक्सफामले केही दिनअघि सो रिपोर्ट सार्वजनिक गरेको थियो। रिपोर्टअनुसार, लकडाउनका क्रममा २०२० मार्चदेखिको अवधिमा भारतका सय अर्बपतिको सम्पत्तिमा १२,९७,८२२ करोड भारु वृद्धि भएको छ।

ती अर्बपतिहरुको सम्पत्ति भारतमा रहेका १३ करोड ८० लाख अति गरिबलाई बाँडिदिने हो भने हरेकका हातमा ९४ हजार ४५ रुपैयाँ पर्नेछ। अक्सफामको भारतमाथि केन्द्रित रिपोर्ट खण्डमा लकडाउनमा भारतीय अर्बपतिको सम्पत्ति ३५ प्रतिशत बढको उल्लेख छ।

भारतका ११ जना प्रमुख अर्बपतिको आयमा महामारीको अवधिमा जति बढोत्तरी भयो, त्यसको स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटसँग तुलना गरिएको छ।

भारतीय अर्बपतिको सम्पत्ति अमेरिका, चीन, जर्मनी, रुस तथा फ्रान्सपछि छैठौं स्थानमा उक्लिएको छ।

हाम्रो छिमेकी देशका धनाढ्य भएका कारण यसको तुलना हुनु स्वाभाविक छ। तर, भारतीय धनाढ्यहरु मुकेश अम्बानी, गौतम अडानी, शिव नडार तथा उदय कोटकसमेत ३४ जनासँग जति सम्पत्ति छ त्योभन्दा कयौं गुणा बढी अमेजनका प्रमुख कार्यकारी जेफ बेजोस र टेस्लाका प्रमुख एलन मस्कसँग छ।

फोर्ब्सका अनुसार भारतका सय अर्बपतिमध्ये सबैभन्दा बढी मुम्बईका छन्। ३८ जना अर्बपछि मुम्बईका छन् भने १८ नयाँदिल्ली र १२ बेंगलुरुका छन्।

फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्समा जनवरी २५, २०२१ को आँकडाअनुसार यी सय अर्बपतिमध्ये ३४ जनाको नेटवर्थ ३४८.९ अर्ब डलर छ भने जेफ बेजोस र एलन मस्कको कुल नेटवर्थ ३५९ अर्ब डलर छ।

बेजोस एक्लैको यस्तो रकम १८७ अर्ब डलर छ र उनी संसारकै पहिलो धनी व्यक्ति बनेका छन्। दोस्रो नम्बरका मस्कसँग १७२.८ अर्ब डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ। (एजेन्सी)

" /> काठमाडौं। अक्सफाम नामक एक संस्थाले हालै जारी गरेको एक रिपोर्ट जो कोहीलाई अचम्म लाग्न सक्छ।

"> मजदुरको तीन वर्षको बराबर एक सेकेन्डमै कमाउछन् अम्बानी: Dekhapadhi अम्बानीले जति रकम एक सेकेन्डमा आर्जन गरे, त्यति कमाउन त्यो मजदुरलाई तीन वर्ष लाग्छ। कोरोनाकालमा अम्बानीले प्रतिघण्टा ९० करोड भारु कमाए।
• अर्बपतिहरुको सम्पत्ति भारतमा रहेका १३ करोड ८० लाख अति गरिबलाई बाँडिदिने हो भने हरेकका हातमा ९४ हजार ४५ रुपैयाँ पर्नेछ।
• फोब्र्स रियल टाइम बिलिनेयर इन्डेक्समा जनवरी २५, २०२१ को आँकडाअनुसार यी सय अर्बपतिमध्ये ३४ जनाको नेटवर्थ ३४८.९ अर्ब डलर छ भने जेफ बेजोस र एलन मस्कको कुल नेटवर्थ ३५९ अर्ब डलर छ।

मजदुरको तीन वर्षको बराबर एक सेकेन्डमै कमाउछन् अम्बानी
काठमाडौं। अक्सफाम नामक एक संस्थाले हालै जारी गरेको एक रिपोर्ट जो कोहीलाई अचम्म लाग्न सक्छ।

रिपोर्ट भन्छ– कोरोना महामारीको क्रममा भारतका धनाढ्य मुकेश अम्बानीले एक घण्टामा जति पैसा कमाए त्यति कमाउन एक अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्छ। अम्बानीले जति रकम एक सेकेन्डमा आर्जन गरे, त्यति कमाउन त्यो मजदुरलाई तीन वर्ष लाग्छ।

कोरोनाकालमा अम्बानीले प्रतिघण्टा ९० करोड भारु कमाए। भारतमा अधिकांश धनी व्यक्ति मुम्बईका रहेको देखिन्छ। फोर्ब्सले आफ्नो वेबसाइटमा गरेको म्यापिङअनुसार मुम्बईमा ३८ अर्बपति छन्। त्यसमध्ये रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी सबैभन्दा माथि छन्।

संसारको गरिबी उन्मूलनका लागि काम गर्ने संस्था अक्सफामले केही दिनअघि सो रिपोर्ट सार्वजनिक गरेको थियो। रिपोर्टअनुसार, लकडाउनका क्रममा २०२० मार्चदेखिको अवधिमा भारतका सय अर्बपतिको सम्पत्तिमा १२,९७,८२२ करोड भारु वृद्धि भएको छ।

ती अर्बपतिहरुको सम्पत्ति भारतमा रहेका १३ करोड ८० लाख अति गरिबलाई बाँडिदिने हो भने हरेकका हातमा ९४ हजार ४५ रुपैयाँ पर्नेछ। अक्सफामको भारतमाथि केन्द्रित रिपोर्ट खण्डमा लकडाउनमा भारतीय अर्बपतिको सम्पत्ति ३५ प्रतिशत बढको उल्लेख छ।

भारतका ११ जना प्रमुख अर्बपतिको आयमा महामारीको अवधिमा जति बढोत्तरी भयो, त्यसको स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटसँग तुलना गरिएको छ।

भारतीय अर्बपतिको सम्पत्ति अमेरिका, चीन, जर्मनी, रुस तथा फ्रान्सपछि छैठौं स्थानमा उक्लिएको छ।

हाम्रो छिमेकी देशका धनाढ्य भएका कारण यसको तुलना हुनु स्वाभाविक छ। तर, भारतीय धनाढ्यहरु मुकेश अम्बानी, गौतम अडानी, शिव नडार तथा उदय कोटकसमेत ३४ जनासँग जति सम्पत्ति छ त्योभन्दा कयौं गुणा बढी अमेजनका प्रमुख कार्यकारी जेफ बेजोस र टेस्लाका प्रमुख एलन मस्कसँग छ।

फोर्ब्सका अनुसार भारतका सय अर्बपतिमध्ये सबैभन्दा बढी मुम्बईका छन्। ३८ जना अर्बपछि मुम्बईका छन् भने १८ नयाँदिल्ली र १२ बेंगलुरुका छन्।

फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्समा जनवरी २५, २०२१ को आँकडाअनुसार यी सय अर्बपतिमध्ये ३४ जनाको नेटवर्थ ३४८.९ अर्ब डलर छ भने जेफ बेजोस र एलन मस्कको कुल नेटवर्थ ३५९ अर्ब डलर छ।

बेजोस एक्लैको यस्तो रकम १८७ अर्ब डलर छ र उनी संसारकै पहिलो धनी व्यक्ति बनेका छन्। दोस्रो नम्बरका मस्कसँग १७२.८ अर्ब डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्