"> बक्सिङमा भूपेन्द्रलाई स्वर्ण: Dekhapadhi
बक्सिङमा भूपेन्द्रलाई स्वर्ण
काठमाडाैं। १३औं दक्षिण एशियाली खेलकुद (साग)मा भूपेन्द्र थापाले आज नेपाललाई पुनः अर्को स्वर्ण पदक जिताएका छन्।

भूपेन्द्रले ६४औं किलो तौल समूहमा भारतका मनिष कौसिकलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

आजै यसअघि नेपालकी मिनु गुरुङले महिला ५४ किलो तौलसमूहमा भारतकी शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन्।

भूपेन्द्रको स्वर्ण पदकसँगै नेपालको स्वर्ण संख्या ४७ पुगेको छ।

१९९९ मा नेपालमा भएको आठौं साग यता नेपालले बक्सिङमा स्वर्ण जित्न सकेको थिएन। आठौं सागमा प्रकाश थापामगर र रामचन्द्र थापामगरले जितेको स्वर्ण नै नेपालका लागि अन्तिम थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्