काठमाडौं। कोरोना महामारीका कारण संसार अझै पनि त्रस्त छ। यस्तो समय कुनै पनि देशले बनाउने बजेट महामारी केन्द्रित हुनु स्वाभाविक हो।

छिमेकी भारत महामारीबाट सबैभन्दा बढी पीडित देशमध्ये एक हो। आज सोमबार आउने त्यहाँको बजेट पनि महामारीबाट नागरिकलाई छुट्कारा दिलाउने विषयमा केन्द्रित हुनेछ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा २०२१–२२ को केन्द्रीय बजेट प्रस्तुत गर्नुअघि बिहान राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेकी छन्। यो दशकको पहिलो बजेट पेस गर्दै उनले भनिन्, ‘‘यो नयाँ युगको सुरुआत हो। कोरोनापश्चात् संसार बदलिँदै छ।’’

सीतारमणले यस पटकको बजेट यस्तो अवस्थामा तयारी गरिएको बताइन्, जस्तो पहिला कहिल्यै पनि यस्तो विपद्को सामना गर्नुपरेको थिएन।

२०२० साल पूरै कोरोनाको सामना गर्नुपरेको उनले बताइन्। बजेटमा कोरोना भ्याक्सिनमा ३५ सय करोड छुट्याइएको छ। बजेट स्वीकृतिका लागि मन्त्रिमण्डलको बैठक बिहान सवा १० बजे बसेको थियो।

कोरोनाका कारण यस पटकको बजेट पेपरलेस रहेको छ। छलफलका लागि बजेटको इलेक्ट्रोनिक कपी दिइने छ। बजेटको विशेष एपसमेत तयार पारिएको छ।

अर्थमन्त्री सीतारमणको यो तेस्रो बजेट हो। बजेटमा आत्मनिर्भर भारत, कोरोनाकालमा अर्थव्यवस्थालाई गति दिने उपायजस्ता सन्दर्भ समेटिने हुनाले लगानीकर्तामा उत्साह जागेको बताइन्छ। यही कारण पनि भारतमा बजेट प्रस्तुत हुनुअघि नै त्यहाँको सेयरबजारमा उछाल आएको छ।

भारत सरकारको ढुकुटी यतिखेर लगभग रित्तो अवस्थामा छ। यसकारण पनि सरकारले ठूला व्यापारी तथा कर्पोरेटजगत्बाट बढी कर उठाउने योजना बनाएको छ।

अर्थतन्त्रलाई बाटोमा ल्याउन ‘भी सेप्ड रिकभरी’को योजना सरकारले बनाएको छ। अर्थमन्त्री सीतारमणले जीडीपी १३ प्रतिशतभन्दा माथि रहने बताएकी छन्। (एजेन्सी)

" /> काठमाडौं। कोरोना महामारीका कारण संसार अझै पनि त्रस्त छ। यस्तो समय कुनै पनि देशले बनाउने बजेट महामारी केन्द्रित हुनु स्वाभाविक हो।

छिमेकी भारत महामारीबाट सबैभन्दा बढी पीडित देशमध्ये एक हो। आज सोमबार आउने त्यहाँको बजेट पनि महामारीबाट नागरिकलाई छुट्कारा दिलाउने विषयमा केन्द्रित हुनेछ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा २०२१–२२ को केन्द्रीय बजेट प्रस्तुत गर्नुअघि बिहान राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेकी छन्। यो दशकको पहिलो बजेट पेस गर्दै उनले भनिन्, ‘‘यो नयाँ युगको सुरुआत हो। कोरोनापश्चात् संसार बदलिँदै छ।’’

सीतारमणले यस पटकको बजेट यस्तो अवस्थामा तयारी गरिएको बताइन्, जस्तो पहिला कहिल्यै पनि यस्तो विपद्को सामना गर्नुपरेको थिएन।

२०२० साल पूरै कोरोनाको सामना गर्नुपरेको उनले बताइन्। बजेटमा कोरोना भ्याक्सिनमा ३५ सय करोड छुट्याइएको छ। बजेट स्वीकृतिका लागि मन्त्रिमण्डलको बैठक बिहान सवा १० बजे बसेको थियो।

कोरोनाका कारण यस पटकको बजेट पेपरलेस रहेको छ। छलफलका लागि बजेटको इलेक्ट्रोनिक कपी दिइने छ। बजेटको विशेष एपसमेत तयार पारिएको छ।

अर्थमन्त्री सीतारमणको यो तेस्रो बजेट हो। बजेटमा आत्मनिर्भर भारत, कोरोनाकालमा अर्थव्यवस्थालाई गति दिने उपायजस्ता सन्दर्भ समेटिने हुनाले लगानीकर्तामा उत्साह जागेको बताइन्छ। यही कारण पनि भारतमा बजेट प्रस्तुत हुनुअघि नै त्यहाँको सेयरबजारमा उछाल आएको छ।

भारत सरकारको ढुकुटी यतिखेर लगभग रित्तो अवस्थामा छ। यसकारण पनि सरकारले ठूला व्यापारी तथा कर्पोरेटजगत्बाट बढी कर उठाउने योजना बनाएको छ।

अर्थतन्त्रलाई बाटोमा ल्याउन ‘भी सेप्ड रिकभरी’को योजना सरकारले बनाएको छ। अर्थमन्त्री सीतारमणले जीडीपी १३ प्रतिशतभन्दा माथि रहने बताएकी छन्। (एजेन्सी)

"> आज भारतमा नयाँ बजेट, सीतारमण भन्छिन्– यो बजेट होइन नयाँ युगको सुरुआत हो: Dekhapadhi कोरोनाका कारण यसपटकको बजेट पेपरलेस रहेको छ। छलफलका लागि बजेटको इलेक्ट्रोनिक कपी दिइने छ। बजेटको विशेष एपसमेत तयार पारिएको छ।
• बजेटमा आत्मनिर्भर भारत, कोरोनाकालमा अर्थव्यवस्थालाई गति दिने उपायजस्ता सन्दर्भ समेटिने हुनाले लगानीकर्तामा उत्साह जागेको बताइन्छ।
• अर्थतन्त्रलाई बाटोमा ल्याउन ‘भी सेप्ड रिकभरी’ को योजना सरकारले बनाएको छ। अर्थमन्त्री सीतारमणले जीडीपी १३ प्रतिशतभन्दा माथि रहने बताएकी छन्।

आज भारतमा नयाँ बजेट, सीतारमण भन्छिन्– यो बजेट होइन नयाँ युगको सुरुआत हो
काठमाडौं। कोरोना महामारीका कारण संसार अझै पनि त्रस्त छ। यस्तो समय कुनै पनि देशले बनाउने बजेट महामारी केन्द्रित हुनु स्वाभाविक हो।

छिमेकी भारत महामारीबाट सबैभन्दा बढी पीडित देशमध्ये एक हो। आज सोमबार आउने त्यहाँको बजेट पनि महामारीबाट नागरिकलाई छुट्कारा दिलाउने विषयमा केन्द्रित हुनेछ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा २०२१–२२ को केन्द्रीय बजेट प्रस्तुत गर्नुअघि बिहान राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेकी छन्। यो दशकको पहिलो बजेट पेस गर्दै उनले भनिन्, ‘‘यो नयाँ युगको सुरुआत हो। कोरोनापश्चात् संसार बदलिँदै छ।’’

सीतारमणले यस पटकको बजेट यस्तो अवस्थामा तयारी गरिएको बताइन्, जस्तो पहिला कहिल्यै पनि यस्तो विपद्को सामना गर्नुपरेको थिएन।

२०२० साल पूरै कोरोनाको सामना गर्नुपरेको उनले बताइन्। बजेटमा कोरोना भ्याक्सिनमा ३५ सय करोड छुट्याइएको छ। बजेट स्वीकृतिका लागि मन्त्रिमण्डलको बैठक बिहान सवा १० बजे बसेको थियो।

कोरोनाका कारण यस पटकको बजेट पेपरलेस रहेको छ। छलफलका लागि बजेटको इलेक्ट्रोनिक कपी दिइने छ। बजेटको विशेष एपसमेत तयार पारिएको छ।

अर्थमन्त्री सीतारमणको यो तेस्रो बजेट हो। बजेटमा आत्मनिर्भर भारत, कोरोनाकालमा अर्थव्यवस्थालाई गति दिने उपायजस्ता सन्दर्भ समेटिने हुनाले लगानीकर्तामा उत्साह जागेको बताइन्छ। यही कारण पनि भारतमा बजेट प्रस्तुत हुनुअघि नै त्यहाँको सेयरबजारमा उछाल आएको छ।

भारत सरकारको ढुकुटी यतिखेर लगभग रित्तो अवस्थामा छ। यसकारण पनि सरकारले ठूला व्यापारी तथा कर्पोरेटजगत्बाट बढी कर उठाउने योजना बनाएको छ।

अर्थतन्त्रलाई बाटोमा ल्याउन ‘भी सेप्ड रिकभरी’को योजना सरकारले बनाएको छ। अर्थमन्त्री सीतारमणले जीडीपी १३ प्रतिशतभन्दा माथि रहने बताएकी छन्। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्