"> गौरिकाको कीर्तिमानै कीर्तिमान (तस्वीरहरू): Dekhapadhi
गौरिकाको कीर्तिमानै कीर्तिमान (तस्वीरहरू)
काठमाडौं। गौरिका सिंहले आज पौडीमा अर्को स्वर्ण पदक जित्दै तेक्वान्दोका दीपक विष्टसँगको कीर्तिमानसँग बराबरी गरेकी छिन्।

सागको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने गौरिका एक्लो खेलाडी हुन्।

साग इतिहासमा नेपाली खेलाडीले अहिलेसम्म सबभन्दा धेरै ४ स्वर्ण पदक जितेका थिए।

गौरिकाले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन्। उनले ५८.१३ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

उनले भारतकी सिवाङ्गी शर्मालाई पछि पारेकी हुन्। रतज पदक जित्ने भारतकी सिवाङगीले ५८.१५ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।

यस स्पर्धामा भारतकै एन्नी जैनले कांस्य पदक जितिन्।  उनले ५९.०४ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।

२०० मिटर फ्रिस्टाइल, २०० ब्याकस्ट्रोक र ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी थिइन्।

उनले दुई रजत र तीन कांस्य पदक पनि जितेकी छिन्।

दीपक विष्टले चार संस्करणमा चार स्वर्ण पदक जितेका थिए। दीपकले आठौं, नवौं, दशौं र एघारौं सागमा गरी चार स्वर्ण पदक जिते।

गौरिका भने एकै संस्करणमा चार स्वर्ण पदक जिताउन सफल भइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्