काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भेटवार्ता गरेका छन्।

राजदूत पुरीले आज नेकपा नेता नेपालको निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन्।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभाग प्रमुख नेपालसँग बिदाइ भेट गरेका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको गाैतमले बताए।

दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेष दूतका रूपमा पठाउने तयारी गरेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भेटवार्ता गरेका छन्।

राजदूत पुरीले आज नेकपा नेता नेपालको निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन्।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभाग प्रमुख नेपालसँग बिदाइ भेट गरेका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको गाैतमले बताए।

दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेष दूतका रूपमा पठाउने तयारी गरेका छन्।

"> नेकपा नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता    : Dekhapadhi
नेकपा नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भेटवार्ता गरेका छन्।

राजदूत पुरीले आज नेकपा नेता नेपालको निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन्।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभाग प्रमुख नेपालसँग बिदाइ भेट गरेका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको गाैतमले बताए।

दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेष दूतका रूपमा पठाउने तयारी गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्