काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ७ देखि १० गतेभित्र गर्न सकिने सुझाव दिएको छ।
आज निर्वाचन आयोगमा आयोगका पदाधिकारी र राजनीतिक दलका विभिन्न प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ दोस्रो हप्ताभित्र गर्दा उपयुक्त हुने सुझाव दिएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने “आयोगले परामर्श दिने काम गरेको हो। आयोगले माघ ७ गतेदेखि १० गतेसम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका हौं। अब यसमा ६ गतेदेखि ११ पनि हुन सक्छ। यो निर्णय सरकारले गर्ने हो।”
आयोगको परामर्शका आधारमा गृहमन्त्रालयले प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गरेपछि निर्वाचन कहिले गर्ने भन्ने औपचारिक निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ।
“निर्वाचनमा सहभागी हुने त दलहरू नै हुन्। यसैले दलका प्रतिनिधिसँग छलफल गरेका हौं। सबै दलहरूले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने प्रतिवद्धता आएको छ। अब अरु विषय सरकारको निर्णय बमोजिम नै आयोगले तयारी अघि बढाउने हो”, आयोग प्रवक्ता श्रेष्ठले भने।
संविधानको धारा ८६ को उपधारा (४) बमोजिम मनोनित सदस्य अर्थमन्त्रीसहित अन्य १८ जना राष्ट्रिय सभा सदस्यहरूको २ वर्षे कार्यकाल सकि‌ंदैछ। १८ जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ भने १ जना राष्ट्रपतिले मनोनयन गर्नेछन्।
राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नेपर्नु आयोगले बताएको छ।
पढ्नुहोस्
फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि
" /> काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ७ देखि १० गतेभित्र गर्न सकिने सुझाव दिएको छ।
आज निर्वाचन आयोगमा आयोगका पदाधिकारी र राजनीतिक दलका विभिन्न प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ दोस्रो हप्ताभित्र गर्दा उपयुक्त हुने सुझाव दिएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने “आयोगले परामर्श दिने काम गरेको हो। आयोगले माघ ७ गतेदेखि १० गतेसम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका हौं। अब यसमा ६ गतेदेखि ११ पनि हुन सक्छ। यो निर्णय सरकारले गर्ने हो।”
आयोगको परामर्शका आधारमा गृहमन्त्रालयले प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गरेपछि निर्वाचन कहिले गर्ने भन्ने औपचारिक निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ।
“निर्वाचनमा सहभागी हुने त दलहरू नै हुन्। यसैले दलका प्रतिनिधिसँग छलफल गरेका हौं। सबै दलहरूले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने प्रतिवद्धता आएको छ। अब अरु विषय सरकारको निर्णय बमोजिम नै आयोगले तयारी अघि बढाउने हो”, आयोग प्रवक्ता श्रेष्ठले भने।
संविधानको धारा ८६ को उपधारा (४) बमोजिम मनोनित सदस्य अर्थमन्त्रीसहित अन्य १८ जना राष्ट्रिय सभा सदस्यहरूको २ वर्षे कार्यकाल सकि‌ंदैछ। १८ जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ भने १ जना राष्ट्रपतिले मनोनयन गर्नेछन्।
राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नेपर्नु आयोगले बताएको छ।
पढ्नुहोस्
फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्