काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को समापन हुने दिन भोलि, २४ मंसीरमा काठमाडौं उपत्यकाभित्र जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीम ढकालले त्रिपुरेश्वरस्थित् दशरथ रंगशाला भएर चल्ने सवारीलाई सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन्।
देखापढीसँग कुरा गर्दै एसएसपी ढकालले दक्षिण एशियाली देशमा नेपालको राम्रो सन्देश प्रवाह गर्न पनि ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरे।
सागको समापन दशरथ रंगशालामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सहभागीतामा समापन हुनेछ।
समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ कन्फरेन्समार्फत् सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

साग समापनको दिन जोर नम्बरका सवारी मात्र चलाउन पाइने: Dekhapadhi
साग समापनको दिन जोर नम्बरका सवारी मात्र चलाउन पाइने