“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

"> राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना: Dekhapadhi
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरेको बताएकी छन्।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकोमा प्रशंसा गरेकी छन्।

राष्ट्रपतिको  शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ।”

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्