काठमाडौं। वीरगन्ज महानगरपालिका–१२, मुर्लीस्थित एक घरको बन्द कोठाभित्र दुईजनाको शव भेटिएको छ। बाहिरबाट ताला लगाइएको कोठाभित्र अन्दाजी २३ वर्षीया महिला र २ वर्षीया बालिकाको शव भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए।
“६/७ दिन देखिको शव रहेछ, गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन्,” डीएसपी शाहीले देखापढीलाई भने, “ढोका खोलेर हेर्दा शव भेटिएको हो। उनीहरु दुवै आमाछोरी हुन्।”
उनीहरुको सनाखत भइसकेको छैन। कोठाभाडामा लिएर बसेका पवन साह भन्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। मृत भेटिएकी महिला साहकी श्रीमती र बालिका छोरी हुन्।
“घटनाको अनुसन्धान अघि बढाइएको छ,” डीएसपी शाहीले भने, “वास्तविकता के हो पछि खुल्ला।” पति फरार रहेकाले उनैले श्रमती र छोरीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

बन्द कोठाभित्र आमाछोरीको शव