प्रिय अमेजनकर्मीहरू,
म अमेजन बोर्डलाई यो संक्रमणको समयमा एन्डी जस्सीलाई अबको सीईओको रूपमा घोषणा गर्न पाउँदा निकै उत्साही छु। कम्पनीको प्रमुखको भूमिकामा रहँदा मैले आफ्नो सारा क्षमता सुरूआती पहल र नयाँ उत्पादनमा लगाउन चाहेँ। एन्डी कम्पनीमा पूर्वपरिचित हुनुका साथै मैले जति नै समय अमेजनका लागि खर्च गरेका व्यक्ति हुन्। उनी एक अद्भूत नेतृत्वकर्ता हुनेछन् र उनीप्रति मेरो पूर्ण विश्वास छ।
यो यात्रा करिब २७ वर्षअघि सुरू भएको हो। अमेजन केवल एउटा ‘आइडिया’ थियो र यसको कुनै नाम थिएन। त्यस समय मैले निरन्तर र अधिक सोधेको प्रश्न थियो- इन्टरनेट भनेको के हो? सौभाग्य, मैले त्यसको व्याख्या धेरै गरिरहनु परेन।
आज, हामीले एक लाख ३० हजार प्रतिभाशाली र लगनशील व्यक्तिलाई रोजगारी दिइरहेका छौं। लाखौं ग्राहकमा सेवा पुर्याइरहेका छौं। र, संसारमा एक सफल कम्पनीको छवि बनाएका छौं।
जतिजति अमेजन बृहत् र विस्तृत बन्दै गयो हामीले सामाजिक मुद्दाहरूमा पनि नेतृत्व गर्नुपर्छ र आफ्नो दायराको सदुपयोग हुनुपर्छ भन्ने निर्णय लियौं। दुईवटा महत्त्वपूर्ण प्रभाव पारेका उदाहरणः हाम्रो १५ डलर न्यूनतम ज्याला र वातावरण प्रतिज्ञा। दुवै घटनामा हामीले नेतृत्वदायी भूमिका निर्वाह गर्यौं र अन्यलाई हामीसँगै आउन भन्यौं।
यो कसरी सम्भव भयो? आविष्कार। आविष्कार नै हाम्रो सफलताको जरा (आधार) हो। हामीले गज्जबका काम मिलेर गरेका छौं र त्यसलाई सामान्य ढंगमा अघि बढाएका छौं। हामी ग्राहक समीक्षामा अग्रणी भयौं, एक-क्लिक, पर्सनलाइज्ड रिकमेन्डेसन्स, प्राइम्स इन्सेनली-फास्ट सिपिङ, जस्ट वाक आउट सपिङ, दि क्लाइमेट प्लेज, किन्डल, एलेक्सा, मार्केटप्लेस, इन्फ्रास्ट्रक्चर क्लाउड कम्प्युटिङ, करिअर च्वाइस र अन्य थुप्रै। यदि तपाईंले यसलाई अहिले पाउनुभयो भने, केही वर्षपछि आश्चर्यजनक लाग्ने आविष्कार सामान्य हुनेछ। मानिसले नै फैलाउने छन्। र, त्यो फैलावट नै एक आविष्कारकका लागि ठूलो प्रशंसा हुनेछ।
मलाई अन्य कुनै कम्पनीको आविष्कारको अमेजनकै जत्तिको राम्रो ‘ट्र्याक रेकर्ड’ भएको थाहा छैन। र, हामी अहिले पनि आविष्कारक नै हौं। मलाई विश्वास छ, हाम्रो आविष्कारमा मैले जस्तै गर्व तपाईंहरूले पनि गर्नुहुन्छ। म सोच्छु, तपाईंले गर्नुपर्छ।
जतिजति अमेजन बृहत् र विस्तृत बन्दै गयो हामीले सामाजिक मुद्दाहरूमा पनि नेतृत्व गर्नुपर्छ र आफ्नो दायराको सदुपयोग हुनुपर्छ भन्ने निर्णय लियौं। दुईवटा महत्त्वपूर्ण प्रभाव पारेका उदाहरणः हाम्रो १५ डलर न्यूनतम ज्याला र वातावरण प्रतिज्ञा। दुवै घटनामा हामीले नेतृत्वदायी भूमिका निर्वाह गर्यौं र अन्यलाई हामीसँगै आउन भन्यौं। दुवै सन्दर्भले अहिले पनि काम गरिरहेको छ। अन्य ठूला कम्पनीहरू हाम्रो बाटोमा आइरहेका छन्। मलाई आशा छ, तपार्ईंहरूले त्यसलाई गर्वको विषयका रूपमा लिनुभएको छ।
मलाई आफ्नो काम आनन्ददायी र अर्थपूर्ण लाग्छ। मैले अत्यन्त सरल, प्रतिभाशाली र ज्ञानी टोलीसँग काम गर्न पाएँ। जब समय राम्रो छ, तब तपार्इं विनम्र हुनुपर्छ। जब समय कठिन छ, तब तपाईं सबल र सहयोगी हुनुपर्छ। सहकर्मी साथीहरूसँग हाँस्नुपर्छ। अमेजनको टोलीसँग काम गर्दा म यसरी आनन्दित भएँ।
अमेजन भविष्यमा योभन्दा उच्च स्थानमा हुन सक्दैनथ्यो। हामी संसारले चाहेको कुरा स्थापित गर्दै छौं भने नचाहेको विस्थापित। हामीले थुप्रै काम पाइपलाइनमा राखेका छौं, तिनलाई निरन्तरता दिनु छ। हामी व्यक्ति र कम्पनीलाई आफ्नो सेवा प्रवाह गरिरहने छौं।
जतिजति म कार्यालयमा नृत्यमग्न भएँ उतिउति संक्रमणका बारेमा सुनेर उत्साही हुन पुगेँ। लाखौं उपभोक्ता हाम्रो सेवामा आश्रित रहे। लाखौं कर्मचारी जीवननिर्वाहका लागि हामीमाथि निर्भर रहे। अमेजनको सीईओ हुनु भनेको एउटा ठूलो जिम्मेवारी हो। जब तपाईंमा त्यस्तैखालको जिम्मेवारी आइपर्छ, तब अन्य कुरामा ध्यान दिन कठिन पर्छ। मैले अमेजनको जिम्मेवारी लिएको पहिलो दिनदेखि नै कोष- दि बेजोस अर्थ फन्ड, ब्लु ओरिजिन, दि वासिंटन पोस्ट र अन्य मेरो रुचिका कुरामा केन्द्रित रहेँ। मसँग अधिक ऊर्जा छैन, तर यो सेवानिवृत्त हुने कुरासँग सम्बद्ध छैन। म यो संगठनलाई पर्न सक्ने प्रभावबारे बढी भावुक छु।
अमेजन भविष्यमा योभन्दा उच्च स्थानमा हुन सक्दैनथ्यो। हामी संसारले चाहेको कुरा स्थापित गर्दै छौं भने नचाहेको विस्थापित। हामीले थुप्रै काम पाइपलाइनमा राखेका छौं, तिनलाई निरन्तरता दिनु छ। हामी व्यक्ति र कम्पनीलाई आफ्नो सेवा प्रवाह गरिरहने छौं। हामी दुईवटा औद्योगिक र उपकरण डिभाइस)को काममा नयाँ र अग्रणी भएका छौं। हामी मेसिन लर्निङ र लजिस्टिक्सलगायत विविध क्षेत्रमा अग्रणी हौं। अमेजनकर्मीहरूले अझै थप संस्थागत क्षमता अभिवृद्धिसहित आफूलाई लचिलो र धैर्यशील पार्नेबारे सिक्नु आवश्यक छ।
आविष्कार जारी राख्नूस् र पहिलोपटक नयाँ आइडिया ल्याउँदा केही अनपेक्षित भयो भने पनि निराश नहुनूस्। हरेक दिन जिज्ञासु बन्नूस् र त्यसैलाई आफ्नो बाटो सम्झनूस्।
जेफ
(सीएनएनबाट अनुदित तथा सम्पादित)
" /> अमेजनका संस्थापक जेफ बेजोसले प्रमुख कार्यकारी (सीईओ) पदबाट राजीनामा घोषणा गरेका छन्। उनले संक्रमणका बारेमा उल्लेख गर्दै अमेजनका कर्मचारीलाई मंगलबार यस्तो इमेल लेखेका हुन्ःप्रिय अमेजनकर्मीहरू,

">