काठमाडाैं। सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्धको मुद्दामा आज पेसी चढेको छ।

प्रतिनिधिसभा विघटनविरूद्व मुद्दामा सुनुवाइ चलिरहेको संवैधानिक इजलासमा सापकोटाको पेसी चढेको हो।

सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटा लगायतलाई लागेको छ ।

अर्जुनकी पत्नी पूर्णिमाया लामाले सर्वोच्चमा दर्ता गरेको मुद्दामा शुक्रबार पेसी चढेको हो।

सापकोटाविरूद्ध अदालतको अवहेलनामा अर्को मुद्दासमेत रहेको छ।

सापकोटाविरूद्धको मुद्दामा नियमित पेसी चढेपनि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ भैरहेकाले 'हेर्न नभ्याइने' मा पर्ने निश्चित छ।

" /> काठमाडाैं। सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्धको मुद्दामा आज पेसी चढेको छ।

प्रतिनिधिसभा विघटनविरूद्व मुद्दामा सुनुवाइ चलिरहेको संवैधानिक इजलासमा सापकोटाको पेसी चढेको हो।

सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटा लगायतलाई लागेको छ ।

अर्जुनकी पत्नी पूर्णिमाया लामाले सर्वोच्चमा दर्ता गरेको मुद्दामा शुक्रबार पेसी चढेको हो।

सापकोटाविरूद्ध अदालतको अवहेलनामा अर्को मुद्दासमेत रहेको छ।

सापकोटाविरूद्धको मुद्दामा नियमित पेसी चढेपनि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ भैरहेकाले 'हेर्न नभ्याइने' मा पर्ने निश्चित छ।

"> सभामुख सापकोटाविरूद्धको मुद्दा पेसीमा : Dekhapadhi सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्धको मुद्दामा आज पेसी चढेको छ। सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटा लगायतलाई लागेको छ ।  ">
सभामुख सापकोटाविरूद्धको मुद्दा पेसीमा
काठमाडाैं। सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्धको मुद्दामा आज पेसी चढेको छ।

प्रतिनिधिसभा विघटनविरूद्व मुद्दामा सुनुवाइ चलिरहेको संवैधानिक इजलासमा सापकोटाको पेसी चढेको हो।

सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटा लगायतलाई लागेको छ ।

अर्जुनकी पत्नी पूर्णिमाया लामाले सर्वोच्चमा दर्ता गरेको मुद्दामा शुक्रबार पेसी चढेको हो।

सापकोटाविरूद्ध अदालतको अवहेलनामा अर्को मुद्दासमेत रहेको छ।

सापकोटाविरूद्धको मुद्दामा नियमित पेसी चढेपनि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ भैरहेकाले 'हेर्न नभ्याइने' मा पर्ने निश्चित छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्