काठमाडौं। पत्रकार सुमन चापागाईंमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल खेलकुद पत्रकार सञ्चले आपत्ति जनाएको छ।

मञ्चले आज दिउँसो विज्ञप्ति जारी गरी प्रहरीको दुर्व्यवहारले नागरिक अधिकारका साथै निर्वाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्यूनतम लोकतान्त्रिक अधिकारको समेत हनन् भएको जनाएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन प्रहरीबाट पत्रकार कुटिनु दुःखद भएको मञ्चले जनाएको छ। समाचार संकलनका क्रममा दशरथ रंगशाला पुगेका नागरिक दैनिकमा कार्यरत पत्रकार चापागाईंमाथि आज बिहान प्रहरीले कुटपिट गरेको थियो।

उनको अहिले त्रिपुरेश्वरस्थित् ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको कुटाइबाट उनको कानमा चोट लागेको छ। रङ्‍गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्वीर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो।

मञ्चले विज्ञप्तिमा भनेको छ, ‘यस्ता घटनाले नेपाल सरकारले राष्ट्रिय गौरवको रूपमा आयोजना गरेको साग खेलकुदमार्फत् अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा बढाउने नभइ देशको बदनामी गर्ने जगजाहेर छ।’

मञ्चले कुटपिटमा संलग्न डीएसपी सन्तोषसिंह राठौरलगायतलाई कारवाही गर्न पनि माग गरेको छ।

‘घटनाको जति निन्दा गरेपनि पुग्दैन। यस घटनाप्रति नेपाल खेलकुद पत्रकार सञ्च घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

नेपालको सेफ दि मिसनका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष  पिताम्बर तिमिल्सिनाले पनि प्रहरीकोको ‘ज्यादती’प्रति खेद प्रकट गरेका छन्।

पढ्नुहाेस्

रंगशालामा पत्रकारमाथि प्रहरीको लाठी चार्ज

" /> काठमाडौं। पत्रकार सुमन चापागाईंमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल खेलकुद पत्रकार सञ्चले आपत्ति जनाएको छ।

"> पत्रकार चापागाईं कुटिएकोप्रति खेल पत्रकार सञ्चको भर्त्सना: Dekhapadhi
पत्रकार चापागाईं कुटिएकोप्रति खेल पत्रकार सञ्चको भर्त्सना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्