काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताएका छन्। ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताएका हुन् ।
निर्वाचन सम्पन्न गरी जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि मानवअधिकार रक्षाका विषयमा निष्क्रिय रहनु दुःखद भएको शर्माले बताए ।
मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा पनि उनको आपत्ति थियो।
" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताएका छन्। ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताएका हुन् ।निर्वाचन सम्पन्न गरी जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि मानवअधिकार रक्षाका विषयमा निष्क्रिय रहनु दुःखद भएको शर्माले बताए ।
मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा पनि उनको आपत्ति थियो।
">