वासिङ्टन। संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिड-१९ का कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।

सो सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार एक सय १० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि एक सयवटा खोप केन्द्रहरू सार्वजनिक स्थलहरूमा राखिने भएको छ।

यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरू खटाउने भएको अधिकारीहरूले जानकारी दिएका छन्। ती अधिकारीहरूका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरूको सङ्ख्या बढ्दै गएको र मृत्यु हुनेको सङ्ख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ।

रासस/सिन्ह्वा

" /> वासिङ्टन। संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिड-१९ का कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।

सो सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार एक सय १० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि एक सयवटा खोप केन्द्रहरू सार्वजनिक स्थलहरूमा राखिने भएको छ।

यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरू खटाउने भएको अधिकारीहरूले जानकारी दिएका छन्। ती अधिकारीहरूका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरूको सङ्ख्या बढ्दै गएको र मृत्यु हुनेको सङ्ख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ।

रासस/सिन्ह्वा

"> अमेरिकाले कोभिड-१९ खोपका लागि सेना परिचालन गर्ने: Dekhapadhi
अमेरिकाले कोभिड-१९ खोपका लागि सेना परिचालन गर्ने
वासिङ्टन। संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिड-१९ का कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।

सो सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार एक सय १० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि एक सयवटा खोप केन्द्रहरू सार्वजनिक स्थलहरूमा राखिने भएको छ।

यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरू खटाउने भएको अधिकारीहरूले जानकारी दिएका छन्। ती अधिकारीहरूका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरूको सङ्ख्या बढ्दै गएको र मृत्यु हुनेको सङ्ख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्