नेपालले २–१ गोलको जित निकाल्यो। यो जितसँगै नेपाली फुटबल टोलीले सागमा चौथोपटक स्वर्ण जितेको छ।

सागको यो संस्करणमा भारत सर्वाधिक पदकसहित पहिलो हुँदा नेपाल दोस्रो भयो। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित ३१२ पदक जित्यो।

४० स्वर्ण, ८३ रजत र १२८ कांस्यसहित कूल २५१ पदक जितेको श्रीलंका तेस्रो भयो भने ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्यसहित १३१ पदक जितेको पाकिस्तान चौथो भयो।

१९ स्वर्ण ल्याएको बंगलादेश पाँचौं र १ स्वर्ण ल्याएको माल्दिभ्स छैठौं भयो। भुटानले भने यो संस्करणमा एउटा पनि स्वर्ण जित्न सकेन। उसले ७ रजत र १३ कांस्य पदक मात्र जित्न सक्यो।

सागको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गरे। प्रधानमन्त्री ओलीले भोलि, २५ मंसीरमा सागमा पदक विजेता खेलाडी र खेलपदाधिकारीसँग भेट गर्ने र खेलाडीहरूका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए।

दशरथ रंगशालामा जारी समापन समारोहमा आयोजक राष्ट्र नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ।

" /> नेपालले २–१ गोलको जित निकाल्यो। यो जितसँगै नेपाली फुटबल टोलीले सागमा चौथोपटक स्वर्ण जितेको छ।

सागको यो संस्करणमा भारत सर्वाधिक पदकसहित पहिलो हुँदा नेपाल दोस्रो भयो। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित ३१२ पदक जित्यो।

४० स्वर्ण, ८३ रजत र १२८ कांस्यसहित कूल २५१ पदक जितेको श्रीलंका तेस्रो भयो भने ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्यसहित १३१ पदक जितेको पाकिस्तान चौथो भयो।

१९ स्वर्ण ल्याएको बंगलादेश पाँचौं र १ स्वर्ण ल्याएको माल्दिभ्स छैठौं भयो। भुटानले भने यो संस्करणमा एउटा पनि स्वर्ण जित्न सकेन। उसले ७ रजत र १३ कांस्य पदक मात्र जित्न सक्यो।

सागको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गरे। प्रधानमन्त्री ओलीले भोलि, २५ मंसीरमा सागमा पदक विजेता खेलाडी र खेलपदाधिकारीसँग भेट गर्ने र खेलाडीहरूका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए।

दशरथ रंगशालामा जारी समापन समारोहमा आयोजक राष्ट्र नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ।

"> १३औं दक्षिण एशियाली खेलकुदमा नेपाललाई ५१ स्वर्ण (पदक तालिकासहित): Dekhapadhi
१३औं दक्षिण एशियाली खेलकुदमा नेपाललाई ५१ स्वर्ण (पदक तालिकासहित)
काठमाडौं। नेपालमा १० दिनसम्म सञ्चालित १३औं दक्षिण एशियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जितेको छ।

नेपालले ५५ रजत र ८९ कांस्यसहित १९५ पदक जितेको छ। कूल ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले अन्तिम दिन दुई स्वर्ण जित्दै लक्ष्य पार गरेको हो।

२३ मंसीरसम्म ४९ स्वर्ण जितेको नेपालले आज बक्सिङ र पुरुष फुटबलमा स्वर्ण थपेको हो।  नेपालले ६० रजत र ९५ कांस्यसहित कूल २०६  पदक जितेको छ।

सागको आजै समापन भएको छ।

समापन समारोअघि भुटानसँगको फाइनलमा नेपालले २–१ गोलको जित निकाल्यो। यो जितसँगै नेपाली फुटबल टोलीले सागमा चौथोपटक स्वर्ण जितेको छ।

सागको यो संस्करणमा भारत सर्वाधिक पदकसहित पहिलो हुँदा नेपाल दोस्रो भयो। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित ३१२ पदक जित्यो।

४० स्वर्ण, ८३ रजत र १२८ कांस्यसहित कूल २५१ पदक जितेको श्रीलंका तेस्रो भयो भने ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्यसहित १३१ पदक जितेको पाकिस्तान चौथो भयो।

१९ स्वर्ण ल्याएको बंगलादेश पाँचौं र १ स्वर्ण ल्याएको माल्दिभ्स छैठौं भयो। भुटानले भने यो संस्करणमा एउटा पनि स्वर्ण जित्न सकेन। उसले ७ रजत र १३ कांस्य पदक मात्र जित्न सक्यो।

सागको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गरे। प्रधानमन्त्री ओलीले भोलि, २५ मंसीरमा सागमा पदक विजेता खेलाडी र खेलपदाधिकारीसँग भेट गर्ने र खेलाडीहरूका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए।

दशरथ रंगशालामा जारी समापन समारोहमा आयोजक राष्ट्र नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्