काठमाडौं। नेपाली कांग्रेसको महिला विभागले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानमा लापारवाही नगर्न आग्रह गरेको छ।
अढाइ वर्ष अगाडि कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान स्थानीय प्रहरी प्रशासनको लापारवाहीका कारण टुङ्‍गोमा नपुगिरहेको बेला महिला विभागले भागरथीको हत्या घटनाको अनुसन्धानमा लापारवाही नगर्न आग्रह गरेको हो।
विभागकी सचिव लक्ष्मी खतिवडाले विज्ञप्तिमार्फत घटनाको लापारवाही नगरी निष्पक्ष छानबिन गर्दै अपराधमा संलग्‍नलाई हदैसम्मको सजाय दिन पनि माग गरेकी छिन्।
विभागले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेको छ।
यही माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले बलात्कारपछि हत्या भएको आशङ्‍का गरेको थियो।
" /> काठमाडौं। नेपाली कांग्रेसको महिला विभागले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानमा लापारवाही नगर्न आग्रह गरेको छ।
अढाइ वर्ष अगाडि कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान स्थानीय प्रहरी प्रशासनको लापारवाहीका कारण टुङ्‍गोमा नपुगिरहेको बेला महिला विभागले भागरथीको हत्या घटनाको अनुसन्धानमा लापारवाही नगर्न आग्रह गरेको हो।
विभागकी सचिव लक्ष्मी खतिवडाले विज्ञप्तिमार्फत घटनाको लापारवाही नगरी निष्पक्ष छानबिन गर्दै अपराधमा संलग्‍नलाई हदैसम्मको सजाय दिन पनि माग गरेकी छिन्।
विभागले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेको छ।
यही माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले बलात्कारपछि हत्या भएको आशङ्‍का गरेको थियो।
"> भागरथी भट्टको हत्या घटना : अनुसन्धानमा लापारवाही नगर्न कांग्रेस महिला विभागको आग्रह: Dekhapadhi घटनाको लापारवाही नगरी निष्पक्ष छानबिन गर्दै अपराधमा संलग्‍नलाई हदैसम्मको सजाय दिन माग। ">
भागरथी भट्टको हत्या घटना : अनुसन्धानमा लापारवाही नगर्न कांग्रेस महिला विभागको आग्रह
काठमाडौं। नेपाली कांग्रेसको महिला विभागले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानमा लापारवाही नगर्न आग्रह गरेको छ।
विभागले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेको छ।
यही माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्