ढाका। बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप सुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ।
कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप सुरु भएको बताइएको छ।
बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गरेका हुन्। यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका एक हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान सुरु भएको हो। यस परीक्षणमा देशका पाँच सय २९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए।
प्रधानमन्त्री शेख हसिनाले संसद्‍मा गरेको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा एक करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताएकी थिइन्।
बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो। बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ। उक्त खोप जनवरी २५ मा नै बंगलादेश आइपुगेको थियो। रासस/सिन्ह्वा
" /> ढाका। बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप सुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ।
कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप सुरु भएको बताइएको छ।
बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गरेका हुन्। यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका एक हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान सुरु भएको हो। यस परीक्षणमा देशका पाँच सय २९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए।
प्रधानमन्त्री शेख हसिनाले संसद्‍मा गरेको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा एक करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताएकी थिइन्।
बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो। बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ। उक्त खोप जनवरी २५ मा नै बंगलादेश आइपुगेको थियो। रासस/सिन्ह्वा
"> कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा पनि सुरु: Dekhapadhi खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका एक हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ।
• प्राथमिकताका आधारमा एक करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था।
• बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो।
कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा पनि सुरु
ढाका। बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप सुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ।
कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप सुरु भएको बताइएको छ।
बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गरेका हुन्। यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका एक हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान सुरु भएको हो। यस परीक्षणमा देशका पाँच सय २९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए।
बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो। बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ। उक्त खोप जनवरी २५ मा नै बंगलादेश आइपुगेको थियो। रासस/सिन्ह्वा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्