काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद भव्य समाराेहकासाथ समापन गरिएको छ।

१७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी कूल ३१२ पदकका साथ भारत शीर्ष स्थानमा रहँदा नेपालले अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जित्यो। त्यस्तै ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदकका साथ नेपाल दोस्रो स्थानमा रह्यो।

श्रीलंका ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य गरी कूल २५१ पदकका साथ तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो स्थानमा रह्यो।

पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य गरी कूल १३१ पदक जित्यो। पाँचौं स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७  कांस्य गरी कूल १३८ पदक जित्यो।

पाँचौं स्थानमा रहेको माल्दिभ्सले १ स्वर्ण र ४ कांस्य गरी कूल ५ स्वर्ण पदक जित्यो। पदक तालिकाको पुछारमा रहेको भुटानले ७ रजत र १३ कांस्य गरी कूल २० पदक जित्यो।

समापन समारोहमा नेपालले आउँदो साग आयोजनाका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्‍यो।  समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गरे।

साग समापन समारोहमा देखापढीका फोटो पत्रकार गोपेन राईले क्यामरामा कैद गरेको तस्वीरहरूः

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद भव्य समाराेहकासाथ समापन गरिएको छ।

"> यसरी भयो सागको भव्य समापन (तस्वीरहरू): Dekhapadhi
यसरी भयो सागको भव्य समापन (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्