दुवैतर्फ आगजनी गर्ने समूहको खोजी र घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको डीएसपी मगरले बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने सुरक्षा निकायको आशंका छ।

दुवैतर्फ आगजनी गर्ने समूहको खोजी र घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको डीएसपी मगरले बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने सुरक्षा निकायको आशंका छ।

"> भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी: Dekhapadhi
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
भोजपुर। गएराति जिल्लाको दुई वटा वडा कार्यालयमा आगजनी गरिएको छ।

भोजपुरको दक्षिण रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानी वडा कार्यालय र पूर्वी पौवादुङ्मा गाउँपालिका–३, च्याङ्ग्रेमा आगजनी गरिएको भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले देखापढीलाई बताए।

आगजनीबाट धोद्लेखानीको वडा कार्यालयको भवन पूर्ण रूपमा जलेको छ। रामप्रसादराई गाउँपालिकाकी उपप्रमुख सम्झना राईले कार्यालयमा रहेको फर्निचन, कागजात, कम्प्युटरसहित ८४ लाख बराबरको क्षति भएको जानकारी दिइन्।

वडा कार्यालयभित्र सञ्चालन गरिएको अतिरिक्त हुलाक कार्यालयको कागजात पनि जलेर नष्ट भएको छ।

च्याङ्ग्रेको वडा कार्यालयमा पनि कागजात, फर्निचर र कप्युटरलगायतका सामग्रीमा क्षति पुगेको पौवादुङ्मा गाउँपालिकाकी उपप्रमुख सम्झना राईले बताइन्।

दुवैतर्फ आगजनी गर्ने समूहको खोजी र घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको डीएसपी मगरले बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने सुरक्षा निकायको आशंका छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्