ढाका। बङ्गलादेशमा चार लाख ८४ हजार पाँच सय ७३ कोभिड-१९ सङ्क्रमितहरू सङ्क्रमणबाट मुक्त भएका छन्। यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ।

तथ्याङ्कअनुसार यहाँ कोभिड-१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन्।

विगत २४ घण्टामा बङ्गलादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन सय ८७ रहेको छ। उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ।

बङ्गलादेशमा कूल आठ हजार दुई सय २९ व्यक्तिको कोभिड-१९ सङ्क्रमणपछि मृत्यु भएको छ।

सरकारी तथ्याङ्कअनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा छ सय ४२ सङ्क्रमणमुक्त भएका छन्। यो अवधिमा १४ हजार चार सय ६८ व्यक्तिको कोभिड-१९ परीक्षण भएको छ।

रासस/सिन्ह्वा

" /> ढाका। बङ्गलादेशमा चार लाख ८४ हजार पाँच सय ७३ कोभिड-१९ सङ्क्रमितहरू सङ्क्रमणबाट मुक्त भएका छन्। यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ।

तथ्याङ्कअनुसार यहाँ कोभिड-१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन्।

विगत २४ घण्टामा बङ्गलादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन सय ८७ रहेको छ। उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ।

बङ्गलादेशमा कूल आठ हजार दुई सय २९ व्यक्तिको कोभिड-१९ सङ्क्रमणपछि मृत्यु भएको छ।

सरकारी तथ्याङ्कअनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा छ सय ४२ सङ्क्रमणमुक्त भएका छन्। यो अवधिमा १४ हजार चार सय ६८ व्यक्तिको कोभिड-१९ परीक्षण भएको छ।

रासस/सिन्ह्वा

"> बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड-१९ को सङ्क्रमणबाट मुक्त: Dekhapadhi
बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड-१९ को सङ्क्रमणबाट मुक्त
ढाका। बङ्गलादेशमा चार लाख ८४ हजार पाँच सय ७३ कोभिड-१९ सङ्क्रमितहरू सङ्क्रमणबाट मुक्त भएका छन्। यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ।

तथ्याङ्कअनुसार यहाँ कोभिड-१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन्।

विगत २४ घण्टामा बङ्गलादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन सय ८७ रहेको छ। उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ।

बङ्गलादेशमा कूल आठ हजार दुई सय २९ व्यक्तिको कोभिड-१९ सङ्क्रमणपछि मृत्यु भएको छ।

सरकारी तथ्याङ्कअनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा छ सय ४२ सङ्क्रमणमुक्त भएका छन्। यो अवधिमा १४ हजार चार सय ६८ व्यक्तिको कोभिड-१९ परीक्षण भएको छ।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्