कैलाली। कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ। चार जना घाइते छन्।

आज बिहान महाकाली नगरपालिका–२ चाँदनीमा हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएकामा महाकाली नगरपालिका-२ की ३८  वर्षीया बसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउँद घाइते भएका छन्। घाईते मध्ये विष्ट र ओझा गम्भीर रहेको पनि प्रहरी उपरीक्षाक आचार्यले बताए । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

विहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएकाहरुले हार गुहार गरेपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए।

उक्त जंगल क्षेत्रमा हात्ती धपाउनक सुरक्षाकर्मी परिचालन गरिएको छ। हरेक वर्ष सो क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ। भारतीय जंगलबाट हात्तीको बथान नेपालतर्फ पसेर धनजनको क्षति गर्दै आइरहेको छ।

" /> कैलाली। कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ। चार जना घाइते छन्।

"> हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु, ४ जना घाइते: Dekhapadhi
हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु, ४ जना घाइते
कैलाली। कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ। चार जना घाइते छन्।

आज बिहान महाकाली नगरपालिका–२ चाँदनीमा हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएकामा महाकाली नगरपालिका-२ की ३८  वर्षीया बसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउँद घाइते भएका छन्। घाईते मध्ये विष्ट र ओझा गम्भीर रहेको पनि प्रहरी उपरीक्षाक आचार्यले बताए । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

विहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएकाहरुले हार गुहार गरेपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए।

उक्त जंगल क्षेत्रमा हात्ती धपाउनक सुरक्षाकर्मी परिचालन गरिएको छ। हरेक वर्ष सो क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ। भारतीय जंगलबाट हात्तीको बथान नेपालतर्फ पसेर धनजनको क्षति गर्दै आइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्