काठमाडौं। गैरआवासीय नेपाली संघको सहयोगमा पोर्चुगलबाट काभ्रेपलाञ्‍चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण नेपाल फर्किएका छन्।
विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।
संघकाअनुसार गौतमले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए। केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिए।
संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।
रासस
" /> काठमाडौं। गैरआवासीय नेपाली संघको सहयोगमा पोर्चुगलबाट काभ्रेपलाञ्‍चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण नेपाल फर्किएका छन्।
विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।
संघकाअनुसार गौतमले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए। केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिए।
संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।
रासस
"> गैरआवासीय नेपाली संघको सहयोगमा बिरामी रवीन्द्र नेपाल फर्किए: Dekhapadhi विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।
• संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।
गैरआवासीय नेपाली संघको सहयोगमा बिरामी रवीन्द्र नेपाल फर्किए
विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।
संघकाअनुसार गौतमले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए। केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिए।
संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्