काठमाडौं। सिमेन्टको गुणस्तर कम हुनेगरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने विज्ञहरूले बताएका छन्।

सिमेन्ट बनाउँदा प्रयोग गरिने कच्चा पदार्थको परिमाणका सम्बन्धमा हालै सरकारले गरेको थपघटको निर्णयबाट सिमेन्टको गुणस्तरमा ह्रास आउने विज्ञहरुको भनाइ छ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोकर्णबहादुर मोत्राले कच्चा पदार्थको मात्रा परिवर्तन गरिँदा त्यसले सिमेन्टको गुणस्तर खस्किने बताएका हुन्।

नेपालमा पाइने ९० प्रतिशतभन्दा बढी चुन ढुंगामा ३ प्रतिशत अघुलनशील पदार्थ (म्याग्नेसियम अक्साइड) पाइने र सिमेन्ट बनाउने क्रममा त्यो १ दशमलव ६ प्रतिशत बढ्ने बताएका मोत्राले यो पदार्थ सिमेन्टमा घुल्न नसक्ने भएकाले नेपालको भौगोलिक अवस्थालाई हेरेर पनि यसको मात्रा ५ प्रतिशतभन्दा बढी बनाउन नहुने तर्क गरे।

त्यस्तै सह–प्रध्यापक लुतनप्रसाद भट्टराईले म्याग्नेसियमको मात्रा ५ बाट ६ प्रतिशत पुर्‍याउँदा ५ र १० वर्षमा नै संरचनाहरू फुट्ने र भत्कने खतरा रहने बताए। उनले म्याग्नेसिएमको मात्रा बढाउनै पर्ने भए कुन सिमेन्टको प्रयोग कुन संरचनामा गर्न मिल्छ भन्ने खुलाउन सुझाए।

१८ असारमा तत्कालिन उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ म्याग्नेसियम अक्साइडको मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो। त्यस्तै अर्को अघुलनशील पदार्थ (आइआर)को मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याइएको थियो।

परिषद्ले २०५५ सालमा तय भएको उक्त मापदण्डलाई परिवर्तन गरेर नयाँ मापदण्ड तयार गरेपछि सिमेन्टको गुणस्तर कमजोर बनाउन लागिएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको हो।

छलफलमा विज्ञहरूले म्याग्नेसियमको मात्रा जति कम भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो हुने भन्दै पुरानै व्यवस्था कायम गर्न सुझाव दिएका छन्।

त्यस्तै सांसदहरूले उद्योगीको दवावका कारण सिमेन्टको गुणस्तर घट्ने गरी कच्चापदार्थको परिमाणमा परिवर्तन गरिएको हुनसक्ने भन्दै त्यसलाई पुरानै अवस्थामा कायम गरिनुपर्ने बताएका छन्।

" /> काठमाडौं। सिमेन्टको गुणस्तर कम हुनेगरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने विज्ञहरूले बताएका छन्।

"> सिमेन्टमा म्याग्नेसियमको मात्रा घटाउने निर्णय फिर्ता लिन विज्ञहरुको सुझाव: Dekhapadhi
सिमेन्टमा म्याग्नेसियमको मात्रा घटाउने निर्णय फिर्ता लिन विज्ञहरुको सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्