काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका- ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन भएको छ। घटनामा संलग्‍नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धानलाई निष्कर्ष नजिक पुर्‍याएको दावी गरेको छ। प्रहरीले हाल व्यक्तिलक्षित अनुसन्धान थालेको जनाएको छ। तरपनि उपलब्धी आएको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले भिन्‍नभिन्‍नै पाटोबाट एकीकृत अनुसन्धान गरिरहेको बताए। अनुसन्धानलाई चाँडो टुङ्ग्याउने गरी प्रहरी जुटेको बताइएको छ।

भागरथी सोही ठाउँको सनातन धर्म मा. वि. को कक्षा १२ मा अध्यय्नरत थिइन्। विद्यालयदेखि घर फर्किने क्रममा उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।

०००
असोजको ७ गते बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भयो।

घरबाट गाईवस्तु बाँध्‍न सिमछाना भन्‍ने ठाउँमा गएको बेला उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो। उनको शव सोही ठाउँको सिम मन्दिरमा फेला परेको थियो।

बलात्कार आरोपमा सोही ठाउँका राजेन्द्र बोहोरा पक्राउ परेका छन्। उनी हाल डोटीको बाल सुधार गृहमा छन्।

०००
११ साउन २०७५ मा कञ्‍चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव उखुबारीमा फेला पर्‍यो।

हालसम्म उनको बलात्कारपछि हत्या भएको घटनामा संलग्‍न को हुन्? अढाइ वर्षसम्म घटनामा संलग्‍नको पहिचानसम्म भएको छैन। यो घटनामा संलग्‍न व्यक्ति लामो समयसम्म पक्राउ पर्न नसक्नुका पछाडि प्रहरीले घटनाको प्रारम्भिक छानविनमा गरेको लापारबाहीलाई औल्याइएको छ।

३० महिनामा साढे पाँच हजार बलात्कृत

जघन्य प्रकृतिको फौजदारी अपराध मानिएको बलात्कार र बलात्कारपछिको हत्या घटनाको ‘ग्राफ’लाई हेर्दा डरलाग्दो देखिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार ३० महिनामा पाँच हजार छ सय ३४ जना बलात्कृत भएका छन्। १६ जनाको त बलात्कारपछि हत्या नै भयो।

तथ्याङ्कलाई विश्लेषण गर्दा हरेक दिन औषतमा सात जना बलात्कृत हुने गरेको देखिन्छ। बलात्कृत हुनेमा पाँच वर्षीया नाबालिकादेखि वृद्धासम्म रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताए।

औषतमा दुई महिनाको बीचमा एक जनाको बलात्कारपछि हत्या हुने गरेको तथ्याङ्कले पुष्ठि गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आफन्त, परिवारका सदस्य, छरछिमेकी, साथीभाइ र पहुँचवाला व्यक्ति संलग्‍न भएको बलात्कारको घटनामा पीडितको हत्या हुने गरेको बताए।

समाजमा घटना बाहिर सार्वजनिक हुने र इज्जत जाने डरले पीडितको हत्या गर्ने गरेको देखिएको डा. पोखरेलले देखापढीलाई बताए। “हुनतः राष्ट्रिय मानव अधिकार आयोगले घटनाको छानविन निष्पक्ष भए/नभएको र अनुसन्धान छिटो गरे/नगरेको भन्‍नेमा अनुगमन केन्द्रित हुन्छ,” डा. पोखरेलले भने, “तैपनि हामीले अनुगमन र आफ्नै ढंगले अनुसन्धान गर्दा पीडितका आफन्त, परिवारका सदस्य, छरछिमेकी, साथीभाइ र पहुँचवाला व्यक्ति संलग्‍न भएका घटनामा पीडितको हत्या गर्ने गरेको देखिन्छ।”

यसरी औषत दुई महिनामा एक जनाको बलात्कारपछि हत्या र दिनमै औषत सात जना बलात्कृत हुँदै जाँदा समाजमा मनोवैज्ञानिक चिन्ता थपिएको छ। फेरि यो तथ्याङ्क त प्रहरीको विभिन्‍न युनिटहरूमा परेको उजुरीहरूको अभिलेख मात्रै हो। बलात्कारका कपितय घटनाहरूको उजुरी प्रहरी कार्यालयमै पुग्दैनन्।

पीडितलाई डर धम्की दिएर पीडक पक्षले बलात्कारका कतिपय घटनाहरू ‘गुपचुप’ मा मिलाउने गरेको दृष्टान्तहरू छन्। कतिपय घटनाहरू चाहिँ ‘पञ्चायती’ बसेर मिलाउने गरेको देखिएको छ। यस्ता घटनाहरू  प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा अधिक छन्।

महिला मानव अधिकारको क्षेत्रमा झण्डै दुई दशकदेखि सक्रिय बिमला ढकाल भन्छिन्-“बलात्कार घटनाका कतिपय पीडितहरूलाई दवाब र प्रभाव पारेर घटनालाई बाहिर आउन पीडकहरूले दिँदैनन् र गुपचुप राख्छन्।”

उनकाअनुसार दवाब र प्रभावमा पीडितलाई पारेर घटनालाई गुपचुप मिलाउने पीडकहरू समाजमा लब्ध प्रतिष्ठित मानिएका, समाजका अगुवा भनिएका र बुद्धिजीवी भनिएकाहरू हुन्छन्। केही पीडितहरू भने घटना बाहिर आए ‘लाज’ हुने भन्दै सहेर बस्‍ने गरेको ढकालको भनाइ छ।

३० महिनामा कहाँ कतिको बलात्कृत र बलात्कारपछि हत्या?

प्रदेश १ मा एक हजार तीन सय ५३ जना, प्रदेश २ मा सात सय ७६ जना, बागमती प्रदेशमा छ सय २७ जना, काठमाडौं उपत्यकामा छ सय ७४ जना, गण्डकी प्रदेशमा चार सय ३७ जना, लुम्बिनी प्रदेशमा नौ सय २२ जना, कर्णाली प्रदेशमा तीन सय ५२ र सुदूरपश्चिम प्रदेशमा चार सय ९२ जना बलात्कृत भएका छन्।

बलात्कारपछि हत्या चाहिँ प्रदेश १ मा पाँच जना,  प्रदेश २ मा चार जना, काठमाडौं उपत्यकामा दुई जना, गण्डकी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जनाको भएको छ।

" /> काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका- ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन भएको छ। घटनामा संलग्‍नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन।

"> ३० महिनामा पाँच हजार ६ सय ३४ बलात्कृत, बलात्कारपछि १६ जनाको हत्या: Dekhapadhi
३० महिनामा पाँच हजार ६ सय ३४ बलात्कृत, बलात्कारपछि १६ जनाको हत्या

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्