अलजजिरा। अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोनाभाइरसविरुद्धको खोपको पहिलोपटक बालबालिकामा परीक्षण गर्न लागिएको छ।

विश्वविद्यालयले शनिबार निकालेको विज्ञप्तिअनुसार यस अध्ययनबाट छ वर्षदेखि १७ वर्ष सम्मका व्यक्तिहरूमा उक्त खोपको प्रभावकारिता जाँचिनेछ। अक्सफोर्डका अनुसार तीन सय स्वयंसेवी यसै महिनादेखि यस परीक्षणका लागि सहभागी हुनेछन्। यसमध्ये करीब दुई सय ४० जनाले खोप लिनेछन् भने अन्यले नियन्त्रित औषधी लिनेछन्।

अक्सफोर्ड-अस्ट्राजेनेकाको दुई डोजको खोपलाई ‘विश्वका लागि खोप’ भनिएको छ किनकि यो अन्यभन्दा निकै सस्तो र बाँड्न सजिलो छ।

" /> अलजजिरा। अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोनाभाइरसविरुद्धको खोपको पहिलोपटक बालबालिकामा परीक्षण गर्न लागिएको छ।

विश्वविद्यालयले शनिबार निकालेको विज्ञप्तिअनुसार यस अध्ययनबाट छ वर्षदेखि १७ वर्ष सम्मका व्यक्तिहरूमा उक्त खोपको प्रभावकारिता जाँचिनेछ। अक्सफोर्डका अनुसार तीन सय स्वयंसेवी यसै महिनादेखि यस परीक्षणका लागि सहभागी हुनेछन्। यसमध्ये करीब दुई सय ४० जनाले खोप लिनेछन् भने अन्यले नियन्त्रित औषधी लिनेछन्।

अक्सफोर्ड-अस्ट्राजेनेकाको दुई डोजको खोपलाई ‘विश्वका लागि खोप’ भनिएको छ किनकि यो अन्यभन्दा निकै सस्तो र बाँड्न सजिलो छ।

"> अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्ध खोपको बालबालिकामा परीक्षण गर्ने: Dekhapadhi कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोपको असर करीब तीन सयजना स्वयंसेवक बालबालिकामा पहिलोपटक परीक्षण गर्न लागिएको हो। ">
अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्ध खोपको बालबालिकामा परीक्षण गर्ने <p style="text-align: justify;"><a href="https://www.aljazeera.com/news/2021/2/13/oxford-university-to-test-covid-vaccine-response-in-children">अलजजिरा</a>। अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोनाभाइरसविरुद्धको खोपको पहिलोपटक बालबालिकामा परीक्षण गर्न लागिएको छ।</p> <p style="text-align: justify;">विश्वविद्यालयले शनिबार निकालेको विज्ञप्तिअनुसार यस अध्ययनबाट छ वर्षदेखि १७ वर्ष सम्मका व्यक्तिहरूमा उक्त खोपको प्रभावकारिता जाँचिनेछ। अक्सफोर्डका अनुसार तीन सय स्वयंसेवी यसै महिनादेखि यस परीक्षणका लागि सहभागी हुनेछन्। यसमध्ये करीब दुई सय ४० जनाले खोप लिनेछन् भने अन्यले नियन्त्रित औषधी लिनेछन्।</p> <p style="text-align: justify;">अक्सफोर्ड-अस्ट्राजेनेकाको दुई डोजको खोपलाई &lsquo;विश्वका लागि खोप&rsquo; भनिएको छ किनकि यो अन्यभन्दा निकै सस्तो र बाँड्न सजिलो छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्