काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुरुवाइ हुँदैछ । आज निवेदकतर्फका वकिलले जवाफी बहस गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा बहस जारी छ ।
सो मुद्दामा विपक्षी सरकारी पक्षका वकिलको बहस बिहीबार सकिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा निवेदक पक्षका बढीमा पाँच जनालाई जवाफी बहस गर्न दिने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस : Dekhapadhi
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुरुवाइ हुँदैछ । आज निवेदकतर्फका वकिलले जवाफी बहस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस