बाँके। बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जीपको ठक्करबाट बर्दियाको बारबर्दिया नगरपालिका–१० का राजेन्द्र थारूको ५ वर्षीया छोरी सामनाको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी गम्भीर घाइते भएकी छन्। उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। जीपको ठक्करबाट दुवै जनाको टाउको र शरीरमा चोट लागेको थियो।

दिउँसो ३ बजे बैदीबाट जयनगरतर्फ छुटेको भे१च १२१६ नम्बरको जीपले पैदल यात्री सामाना थारू र रुकमणि थारू जयनगरदेखि बैदीतर्फ आउँदै गरेको बेला ठक्कर दिएको थियो।

चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

" /> बाँके। बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जीपको ठक्करबाट बर्दियाको बारबर्दिया नगरपालिका–१० का राजेन्द्र थारूको ५ वर्षीया छोरी सामनाको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी गम्भीर घाइते भएकी छन्। उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। जीपको ठक्करबाट दुवै जनाको टाउको र शरीरमा चोट लागेको थियो।

दिउँसो ३ बजे बैदीबाट जयनगरतर्फ छुटेको भे१च १२१६ नम्बरको जीपले पैदल यात्री सामाना थारू र रुकमणि थारू जयनगरदेखि बैदीतर्फ आउँदै गरेको बेला ठक्कर दिएको थियो।

चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

"> जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु: Dekhapadhi
जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु
बाँके। बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जीपको ठक्करबाट बर्दियाको बारबर्दिया नगरपालिका–१० का राजेन्द्र थारूको ५ वर्षीया छोरी सामनाको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी गम्भीर घाइते भएकी छन्। उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। जीपको ठक्करबाट दुवै जनाको टाउको र शरीरमा चोट लागेको थियो।

दिउँसो ३ बजे बैदीबाट जयनगरतर्फ छुटेको भे१च १२१६ नम्बरको जीपले पैदल यात्री सामाना थारू र रुकमणि थारू जयनगरदेखि बैदीतर्फ आउँदै गरेको बेला ठक्कर दिएको थियो।

चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्